Trending
Prev Story
Next Story

१०० वर्षसम्म दराजमा बन्द जीवावशेष खाेलियाे, पत्ता लाग्याे डायनासोरकाे नयाँ प्रजाति

Hamro Patro News •
October 23, 2026 • 04:25 AM
1
1 reads 0 reactions

काठमाडौं - करिब १०० वर्षअघि एउटा जीवाशेष फेला परेको थियो, जसको अध्ययन गर्नु आवश्यक छ भन्ने वैज्ञानिकहरूलाई लागेन। अहिले, त्यही जीवाशेषले डाइनोसरको एउटा नयाँ प्रजाति पत्ता लगाउन मद्दत गरेको छ। ठूलो...

१०० वर्षसम्म दराजमा बन्द जीवावशेष खाेलियाे, पत्ता लाग्याे डायनासोरकाे नयाँ प्रजाति

काठमाडौं - करिब १०० वर्षअघि एउटा जीवाशेष फेला परेको थियो, जसको अध्ययन गर्नु आवश्यक छ भन्ने वैज्ञानिकहरूलाई लागेन। अहिले, त्यही जीवाशेषले डाइनोसरको एउटा नयाँ प्रजाति पत्ता लगाउन मद्दत गरेको छ।

ठूलो बाघ जत्रो आकार र ठूला नङ्ग्रा भएको यो शिकारी जीव, युरोपमा फेला परेको दुई खुट्टाले हिँड्ने मांसाहारी डाइनोसरहरूको समूहको पहिलो सदस्य हो। युनिभर्सिटी कलेज लन्डनका अनुसन्धानकर्ताहरूको टोलीका अनुसार, यो समूहलाई 'मेगार्याप्टोरान' (megaraptorans) भनेर चिनिन्छ।

Read full story at source ( canadanepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
5d ago
चीनको हाइनान टापुमा भ्यागुताको नयाँ प्रजाति फेला

चीनको हाइनान टापुमा भ्यागुताको नयाँ प्रजाति फेला

२२ कात्तिक, हाइकोउ (रासस/सिन्ह्वा)। दक्षिण चीनको टापु प्रान्त हाइनानस्थित उष्णकटिबन्धीय वर्षावनमा भ्यागुताको नयाँ प्रजाति फेला परेको छ । यस खोजले उक्त क्षेत्रको जैविक विविधता र पारिस्थितिक अवस्थामा सुधार भइरहेको देखाएको अनुसन्धानकर्ताहरूले बताएका छन् । हाइनान नर्मल युनिभर्सिटी …

#प्रजाति #फेला
Compare →
Nagarik News
1w ago
धनुषामा दश दिनदेखि बेपत्ता सात वर्षीय बालक धानखेतमा मृ’ त फेला

धनुषामा दश दिनदेखि बेपत्ता सात वर्षीय बालक धानखेतमा मृ’ त फेला

धनुषाको नगराइनबाट विजया दशमीका दिनदेखि बेपत्ता भएका सात वर्षीय बालक साकेत झा मृत फेला परेका छन्।

#फेला #पत्ता
Compare →
Ekantipur
2w ago
जिप दुर्घटना अपडेट : बेपत्ता ३ मध्ये २ को शव फेला

जिप दुर्घटना अपडेट : बेपत्ता ३ मध्ये २ को शव फेला

१ कात्तिकमा काठमाडौंबाट खोटाङतर्फ गइरहेको सुमो सुनकोशीमा खसेपछि बेपत्ता भएका हरि पुर्कोटी र अप्सरा राईको शव फेला परेको हो ।

#फेला #पत्ता
Compare →
Arthasansar
15h ago
तलबवृद्धिको माग गर्दै बंगलादेशमा १०० भन्दा बढी कपडा उद्योग बन्द

तलबवृद्धिको माग गर्दै बंगलादेशमा १०० भन्दा बढी कपडा उद्योग बन्द

न्यूनतम पारिश्रमिक बढाउनुपर्ने माग गर्दै बंगलादेशका कपडा उद्योगका श्रमिकहरूको आन्दोलन पुनः चर्किएको छ । बिहीबार गाजीपुर, आशुलिया र सावरलगायत प्रमुख औद्योगिक...

#१००
Compare →
Bizshala
1w ago
७ वर्षभित्र नेपालको अर्थतन्त्र १०० अर्ब डलर पुर्‍याउने अर्थमन्त्रीको घोषणा

७ वर्षभित्र नेपालको अर्थतन्त्र १०० अर्ब डलर पुर्‍याउने अर्थमन्त्रीको घोषणा

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी ५ देखि ७ वर्षभित्र नेपालको अर्थतन्त्रको आकार १०० अर्ब अमेरिकी डलर...

#१००
Compare →

Related Stories

Technology
Build #2611