Trending
Prev Story
Next Story

हुम्ला जिल्ला अस्पतालका लागि एनेस्थेसियाको व्यवस्था

Hamro Patro News •
November 23, 2026 • 07:07 PM
4
4 reads 0 reactions

हुम्ला – जिल्ला अस्पताल हुम्लाका लागि एनेस्थेसियाको व्यवस्था गरिएको छ। कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पताल उक्त पदको अति आवश्यकता देखिएकोले काजको ब्यवस्था गरी एक जना एने...

1 / 2
Swipe Photos

हुम्ला – जिल्ला अस्पताल हुम्लाका लागि एनेस्थेसियाको व्यवस्था गरिएको छ। कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पताल उक्त पदको अति आवश्यकता देखिएकोले काजको ब्यवस्था गरी एक जना एनेस्थेसियालाई पठाइएको हो।

Read full story at source ( deshsanchar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
16h ago
सुत्केरीको मृत्युपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी, चार जना पक्राउ

सुत्केरीको मृत्युपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी, चार जना पक्राउ

अस्पतालका चिकित्सकको चरम लापरबाहीको कारण महिलाको मृत्यु भएको आरोप लगाउँदै आफन्तहरूले अस्पतालमा तोडफोड गर्नुका साथै इमर्जेन्सी कक्षमा आगजनी समेत गरेका हुन्।

#अस्पताल
Compare →
Ekantipur
16h ago
गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी

गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी

गएराति करिब ८:३० बजे बरहथवा नगरपालिका–५ हातिडण्डा पानिटंकी टोल निवासी २१ वर्षीया सिमा रामदेवीको मृत्यु भएको घटनालाई लिएर अस्पतालमा तोडफोड तथा आगजनी भएको हो ।

#अस्पताल
Compare →
Bizshala
3d ago
बैंकिङ क्षेत्रमा ठूलो कानुनी सुधारको तयारी, जरिबाना तिरेकै कारण सीईओ अयोग्य नहुने र आयोजना कर्जामा नयाँ व्यवस्था

बैंकिङ क्षेत्रमा ठूलो कानुनी सुधारको तयारी, जरिबाना तिरेकै कारण सीईओ अयोग्य नहुने र आयोजना कर्जामा नयाँ व्यवस्था

काठमाण्डौ । सरकारले बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी, धितो व्यवस्थापन, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

#व्यवस्था
Compare →
Onlinekhabar
3d ago
राष्ट्रिय खेलकुद : कसरी गरिंदै छ बसोबास व्यवस्थापन ?

राष्ट्रिय खेलकुद : कसरी गरिंदै छ बसोबास व्यवस्थापन ?

७ मंसिर, सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद आयोजनाको जिम्मा पाएसँगै कर्णालीले सर्वाधिक सामना गर्ने प्रश्न थियो, ‘के कर्णाली प्रदेशले बसोबास व्यवस्थापन गर्न सक्छ ?’ जवाफमा कर्णाली सरकारका प्रतिनिधिहरू नै अनकनाउँथे । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पनि …

#कर्णाली #व्यवस्था
Compare →

Related Stories

Politics & Governance
Build #2621