Trending
Prev Story
Next Story

साउथ अफ्रिकाविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा बंगलादेश ९१ रनमा अलआउट

Nagarik News •
November 23, 2026 • 03:01 PM
2
2 reads 0 reactions

सेन्चुरियनमा घरेलु टोलीले टस जितेर बलिङ रोजेपछि ब्याटिमा उत्रिएको भ्रमणकारी टोली बंगलादेशमा मात्र ३३.३ ओभरमा ९१ रनमा अलआउट भएको छ।

साउथ अफ्रिकाविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा बंगलादेश ९१ रनमा अलआउट

साउथ अफ्रिकाविरुद्धको दोस्रो टेस्टमा पनि बंगलादेशले खराब प्रदर्शन जारी राखेको छ।

सेन्चुरियनमा घरेलु टोलीले टस जितेर बलिङ रोजेपछि ब्याटिमा उत्रिएको भ्रमणकारी टोली बंगलादेशमा मात्र ३३.३ ओभरमा ९१ रनमा अलआउट भएको छ।

बंगलादेशका लागि मुहफिजुल इस्लामले सर्वाधिक २३ रन बनाए। तोवहिक रिदोइले १९ र मोमिनुल हकले १८ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन्।

बंगलादेशलाई सस्तैमा समेट्न कागिसो राबाडा र मार्को जान्सेनले समान ३ विकेट लिए। एन्रिच नोर्त्जेले २ विकेट लिँदा वीआम मुल्डर र सिमोन हार्मरको नाममा एकएक विकेट रह्यो।

२ म्याचको सिरिजमा साउथ अफ्रिका अगाडि छ। पहिलो खेलमा घरेलु टोलीले ९ विकेटको जित निकालेको थियो।

प्रकाशित: ७ मंसिर २०८३ २०:४६ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
3d ago
यूएईले नेपाललाई दियो १२२ रनको लक्ष्य

यूएईले नेपाललाई दियो १२२ रनको लक्ष्य

६ मंसिर, काठमाडौं । कतारमा जारी राइजिङ स्टार्स एसिया कपको दोस्रो खेल खेलिरहेको नेपालले यूएईलाई १२१ रनमा अलआउट गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले ३९.५ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनएको हो …

#विकेट #रनमा #अलआउट
Compare →
Ekantipur
3d ago
पहिलो टेस्टमा दक्षिण अफ्रिकासँग बंगलादेश ९ विकेटले पराजित

पहिलो टेस्टमा दक्षिण अफ्रिकासँग बंगलादेश ९ विकेटले पराजित

कागिसो रबाडाले ७२ रन र आठ विकेट लिएपछि दक्षिण अफ्रिकाले पछिल्ला १८ मध्ये १६ टेस्ट जितेको छ।

#विकेट #टेस्ट #बंगलादेश
Compare →
Arthasansar
1w ago
कप्तान परिवर्तन पछि भताभुङ्ग कर्णालीको ब्याटिङ, १०५ रनमा अलआउट

कप्तान परिवर्तन पछि भताभुङ्ग कर्णालीको ब्याटिङ, १०५ रनमा अलआउट

लुम्बिनजी लायन्सका बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबारको दोस्रो खेलमा कर्णाली याक्स १०५ रनमै अलआउट भएको...

#अलआउट #रनमा
Compare →
Hamro Patro News
1d ago
बंगलादेशमा अवामी लिगका नेताका ५० भन्दा बढी घरमा आगजनी

बंगलादेशमा अवामी लिगका नेताका ५० भन्दा बढी घरमा आगजनी

काठमाडौँ / बंगलादेशमा दुई विपक्षी नेताको हत्यापछि राजनीतिक हिंसा चर्किएको छ । बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) सम्बद्ध व्यक्तिहरूले अवामी लिगका नेता तथा कार्यकर्ताका घर र पसलमा तोडफोड तथा आगजनी ग...

#बंगलादेश
Compare →
Bizshala
3d ago
बंगलादेशमा राजनीतिक हिंसा चर्कियो, चार जनाको मृत्यु र देशभर आगजनी : हसिनाको पार्टीमाथि सरकारको गम्भीर आरोप

बंगलादेशमा राजनीतिक हिंसा चर्कियो, चार जनाको मृत्यु र देशभर आगजनी : हसिनाको पार्टीमाथि सरकारको गम्भीर आरोप

काठमाण्डौ । बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिना नेतृत्वको अवामी लिगले आह्वान गरेको देशव्यापी बन्दका क्रममा...

#बंगलादेश
Compare →

Related Stories

Sports
Build #2612