Trending
Prev Story
Next Story

लाभांश प्रस्ताब पारित गर्न आरएसडिसी लघुवित्तले बाेलायाे साधारणसभा, बुक क्लोज कहिले ?

Arthasansar •
November 23, 2026 • 06:06 AM
2
2 reads 0 reactions

आरएसडिसी लघुवित्त संस्थाले  आफ्नो १३ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। । कम्पनीले मंसिर ६ गते बसेको सञ्चालक समिति बैठकले...

लाभांश प्रस्ताब पारित गर्न आरएसडिसी लघुवित्तले बाेलायाे साधारणसभा, बुक क्लोज कहिले ?

आरएसडिसी लघुवित्त संस्थाले  आफ्नो १३ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। । कम्पनीले मंसिर ६ गते बसेको सञ्चालक समिति बैठकले आउँदो पुस ३ गतेका लागि साधारणसभा बाेलाउने निर्णय गरेकाे हाे ।

कम्पनीले रुपन्देहीको बुटवलमा वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ । सभाले गत आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी १ अर्ब ३ करोड ४० लाख ६४ हजार ४१७ रुपैयाँको कुल ९.४० प्रतिशतले हुन आउने ९ करोड ७२ लाख २ हजार ५५.२० रुपैयाँ बराबरको नगद लाभांश (करसहित) पारित गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि संस्थाले मंसिर १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
2d ago
फर्स्ट माइक्रोफाइनान्सले डाक्यो साधारणसभा, ११.०५२६ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव

फर्स्ट माइक्रोफाइनान्सले डाक्यो साधारणसभा, ११.०५२६ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सत्रौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।...

#साधारणसभा #लाभांश #पारित
Compare →
Ekantipur
46m ago
माहुली र स्वावलम्बन लघुवित्तको लाभांश घोषणा, कसको कति ?

माहुली र स्वावलम्बन लघुवित्तको लाभांश घोषणा, कसको कति ?

यसअघि माहुलीले ५ प्रतिशत र स्वावलम्बनले १० प्रतिशत लाभांश दिएका थिए ।

#लाभांश #लघुवित्त
Compare →
Hamro Patro News
4h ago
सोमवारको राशिफलः आजको दिन कस–कसको दिन अत्यन्त शुभ रहला ?

सोमवारको राशिफलः आजको दिन कस–कसको दिन अत्यन्त शुभ रहला ?

आज वि.सं. २०८३ मंसिर ७ गते तदनुसार २३ नोभेम्बर २०२६ सोमवार, कार्तिक शुक्लपक्ष चतुर्दशी तिथी, भरणी नक्षत्र, चन्द्रराशि : मेष ।

#मंसिर #गते
Compare →
Onlinekhabar
2d ago
१०औं राष्ट्रिय खेलकुद : महिला र पुरुष क्रिकेटको खेल तालिका सार्वजनिक

१०औं राष्ट्रिय खेलकुद : महिला र पुरुष क्रिकेटको खेल तालिका सार्वजनिक

६ मंसिर, काठमाडौं । दशौं राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । सार्वजनिक खेल तालिकाअनुसार पुरुष र महिला दुवैतर्फका खेलहरु मंसिर ८ गतेबाट सुरु हुनेछन् । पुरुषतर्फ सात प्रदेश, तीन विभागीय र एनआरएनएको सहभागिता …

#मंसिर #गते
Compare →
Nagarik News
3d ago
प्रधानमन्त्री शाह मंसिर ६ गते भारत भ्रमणमा जाने, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री शाह मंसिर ६ गते भारत भ्रमणमा जाने, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत जाँदै छन्।

#मंसिर #गते
Compare →

Related Stories

Business & Economy
Build #2612