Trending
Prev Story
Next Story

फर्स्ट माइक्रोफाइनान्सले डाक्यो साधारणसभा, ११.०५२६ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव

Bizshala •
November 20, 2026 • 07:06 AM
4
4 reads 0 reactions

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सत्रौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।...

फर्स्ट माइक्रोफाइनान्सले डाक्यो साधारणसभा, ११.०५२६ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सत्रौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आगामी मंसिर २८ गते सोमबार साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो।

सभामा कम्पनीले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको ११.०५२६ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। प्रस्तावित लाभांशको कुल रकम १४ करोड ८६ लाख ४३ हजार ६७३ रुपैयाँ रहेको छ।

लाभांश वितरण र साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर १५ गते एक दिन शेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
3h ago
लाभांश प्रस्ताव पारित गर्न फर्स्ट माइक्रोफाइनान्सले बोलायो साधारण सभा, बुक क्लाेज कहिले ?

लाभांश प्रस्ताव पारित गर्न फर्स्ट माइक्रोफाइनान्सले बोलायो साधारण सभा, बुक क्लाेज कहिले ?

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा...

#लाभांश #फर्स्ट #माइक्रोफाइनान्स
Compare →
Onlinekhabar
1w ago
तिहारपछि सेयर किन्दा लाभांश पाइने यी हुन् १७ कम्पनी

तिहारपछि सेयर किन्दा लाभांश पाइने यी हुन् १७ कम्पनी

२२ कात्तिक, काठमाडौं । यतिबेला सूचीकृत कम्पनीहरू धमाधम लाभांश घोषणा गर्दै साधारणसभा तयारीमा छन् । आर्थिक वर्ष समाप्त भएको ६ महिना (पुस) भित्र साधारणसभा सम्पन्न गरिसक्नुपर्ने व्यवस्था छ । लाभांश दिन सक्ने क्षमता भएका कम्पनीले सेयरधनीलाई …

#साधारणसभा #लाभांश
Compare →
Hamro Patro News
1w ago
एनएमबि बैंकले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने

एनएमबि बैंकले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं । एनएमबि बैंकले साधारण सभा बोलाएको छ । बैंकले आगामी मंसिर २५ गते शुक्रवार ३१ औँ वार्षिक साधारण सभा डाकेको हो । सभामा गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न...

#लाभांश #पारित
Compare →
Ekantipur
3h ago
तीन वर्षपछि लक्ष्मी लघुवित्तको लाभांश, कति गर्‍यो घोषणा ?

तीन वर्षपछि लक्ष्मी लघुवित्तको लाभांश, कति गर्‍यो घोषणा ?

यसअघि कम्पनीले २०७८-७९ मा १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो ।

#लाभांश
Compare →
Nagarik News
2d ago
प्रतिकूलताबीच लक्ष्यभन्दा बढी राजस्व सङ्कलन हुनु सुशासनको लाभांश: अर्थमन्त्री

प्रतिकूलताबीच लक्ष्यभन्दा बढी राजस्व सङ्कलन हुनु सुशासनको लाभांश: अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिकूलताका बीच पनि सरकारले तोकेको लक्ष्यभन्दा धेरै भन्सार राजस्व सङ्कलन हुनुलाई सुशासनको लाभांशका रूपमा बुझ्नुपर्ने बताएका छन्।

#लाभांश
Compare →

Related Stories

Business & Economy
Build #2612