Trending
Prev Story
Next Story

लाभांश प्रस्ताव पारित गर्न फर्स्ट माइक्रोफाइनान्सले बोलायो साधारण सभा, बुक क्लाेज कहिले ?

Arthasansar •
November 20, 2026 • 05:37 AM
4
4 reads 0 reactions

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा...

लाभांश प्रस्ताव पारित गर्न फर्स्ट माइक्रोफाइनान्सले बोलायो साधारण सभा, बुक क्लाेज कहिले ?

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।लघुवित्तले मंसिर २८ गते, सोमबार, आम्रपाली ब्याङ्केट, भाटभटेनी, काठमाडौँमा सत्रौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ११.०५२६ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न ३ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, अन्य कुनै उपयुक्त लघुवित्त वित्तीय संस्था मर्जर तथा प्राप्ति सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले मंसिर १५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
3d ago
एनएमबी बैंकले बोलायो साधारण सभा, लाभांश वितरणबारे छलफल हुने

एनएमबी बैंकले बोलायो साधारण सभा, लाभांश वितरणबारे छलफल हुने

काठमाडौं। एनएमबी बैंक लिमिटेडले आफ्नो ३१औँ वार्षिक साधारण सभा आगामी मंसिर २५ गते आयोजना गर्ने भएको छ।  सभामा आर्थिक...

#सभा #लाभांश #साधारण
Compare →
Ekantipur
3h ago
तीन वर्षपछि लक्ष्मी लघुवित्तको लाभांश, कति गर्‍यो घोषणा ?

तीन वर्षपछि लक्ष्मी लघुवित्तको लाभांश, कति गर्‍यो घोषणा ?

यसअघि कम्पनीले २०७८-७९ मा १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो ।

#लाभांश
Compare →
Nagarik News
21h ago
एमालेको राष्ट्रिय भेला : २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित

एमालेको राष्ट्रिय भेला : २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित

सार्वजनिक सम्पत्ति, राजनीतिक दलका कार्यालय, निजी सम्पत्ति तथा व्यावसायिक प्रतिष्ठानमा भएको तोडफोड र आगजनीमा संलग्नलाई कारबाही गर्न पनि माग गरिएको छ।

#पारित
Compare →
Hamro Patro News
2d ago
बैंकमा पाँच वर्षसम्मको मुद्दती र साधारण बचतमा एउटै ब्याजदर

बैंकमा पाँच वर्षसम्मको मुद्दती र साधारण बचतमा एउटै ब्याजदर

बैंकमा पाँच वर्षसम्मको मुद्दती र साधारण बचतमा एउटै ब्याजदर – चार वाणिज्य बैंकले पाँचवर्षे मुद्दती निक्षेपमा समेत साधारण बचत खातामा दिने बराबर मात्रै ब्याजदर दिन थाले, तीन वाणिज्य बैंकले तीन वर्षसम...

#साधारण
Compare →
Onlinekhabar
3d ago
सानिमा माइ र नेपाल हाइड्रो डेभलपर्सको लाभांश घोषणा

सानिमा माइ र नेपाल हाइड्रो डेभलपर्सको लाभांश घोषणा

१ मंसिर, काठमाडौं । सानिमा माइ हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपर्सले सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । सानिमा माइ हाइड्रोपावरले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । त्यस्तै नेपाल …

#लाभांश
Compare →

Related Stories

Business & Economy
Build #2612