Trending
Prev Story
Next Story

एभरेष्ट कलरका सेयरधनीको हालत खाली

Arthasansar •
November 20, 2026 • 05:37 AM
4
4 reads 0 reactions

एभरेष्ट कलरले आफ्ना सेयरधनीहरुलाई निराश पार्दै लाभांश नबाँड्ने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आर्थिक...

एभरेष्ट कलरका सेयरधनीको हालत खाली

एभरेष्ट कलरले आफ्ना सेयरधनीहरुलाई निराश पार्दै लाभांश नबाँड्ने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनी र सेयरधनीहरुको दीर्घकालीन हितलाई ध्यानमा राखी यो निर्णय लिइएको कम्पनीले स्पष्ट पारेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
1h ago
एभरेष्ट कलरले लाभांश नदिने

एभरेष्ट कलरले लाभांश नदिने

काठमाण्डौ । एभरेष्ट कलर लिमिटेडले लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

#एभरेष्ट #कलर #लाभांश
Compare →
Hamro Patro News
1d ago
ब्रिसबेनमा नेपाली समुदायको क्रिकेटमा एभरेष्टले लगातार तेस्रो पटक जित्यो उपाधि

ब्रिसबेनमा नेपाली समुदायको क्रिकेटमा एभरेष्टले लगातार तेस्रो पटक जित्यो उपाधि

अष्ट्रेलियाको ब्रिसबेनमा नेपाली क्लबहरू बिच आयोजना भएको क्रिकेटमा एभरेष्ट क्लब टुवुम्बाले लगातार तेस्रो पटक उपाधि जितेको छ। क्वीन्सल्याण्ड नेपाली क्रिकेट संघ (क्यूएनसीए)ले आयोजना गरेको क्यूएनसीए ज...

#एभरेष्ट
Compare →
Ekantipur
1d ago
एभरेष्ट क्रिकेट क्लब टुवुम्बा लगातार तेस्रो पटक क्यूएनसीए च्याम्पियन

एभरेष्ट क्रिकेट क्लब टुवुम्बा लगातार तेस्रो पटक क्यूएनसीए च्याम्पियन

तीन महिनाभन्दा बढी समयसम्म सञ्चालन भएको प्रतियोगितामा एभरेष्टले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरेको थियो ।

#एभरेष्ट
Compare →

Related Stories

Business & Economy
Build #2612