Trending
Prev Story
Next Story

सिद्धार्थ बैंकको १ लाख २१ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

Arthasansar •
November 20, 2026 • 05:37 AM
6
6 reads 0 reactions

सिद्धार्थ बैंक लिमिटेडले १ लाख २१ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सुचना जारी...

सिद्धार्थ बैंकको १ लाख २१ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

सिद्धार्थ बैंक लिमिटेडले १ लाख २१ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सुचना जारी गरेर श्याम सुन्दर खेतानको नाममा रहेको १ लाख २१ हजार १२५ कित्ता सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयर आम सर्वसाधारणले समेत खरिद गर्न पाउने गरि बिक्रीमा राखिएको बैंकले जनाएको छ । यस अघि विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिनको समय दिएर आवेदन माग गर्दा बिक्री नभए पछि उक्त सेयर अब अन्य जुन सुकै संस्था तथा व्यक्तिका लागि बिक्रीमा राखेको बैंकले जनाएको छ ।

अब यो सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाले ७ दिन भित्र आवेदन दिनु पर्ने छ । बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौं स्थित कम्पनी सचिवको कार्यालयमा आफुले खरिद गर्न चाहेको सेयर संख्याको व्यहोरा खुलाई लिखित आवेदन दिनु पर्ने बैंकले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
6h ago
सिद्धार्थ बैंकको १ लाख २१ हजार १२५ कित्ता संस्थापक सेयर बिक्रीमा

सिद्धार्थ बैंकको १ लाख २१ हजार १२५ कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयरधनी श्याम सुन्दर खेतानको नाममा रहेको १ लाख २१ हजार १२५ कित्ता...

#बिक्री #संस्थापक #सिद्धार्थ
Compare →
Onlinekhabar
1d ago
सिद्धार्थ राजमार्ग : ५० वर्षअघि भारतले बनाइदियो, विस्तारमा उसैलाई गुहार्दै सरकार

सिद्धार्थ राजमार्ग : ५० वर्षअघि भारतले बनाइदियो, विस्तारमा उसैलाई गुहार्दै सरकार

३ मंसिर, काठमाडौं । वैशाख २०२९ मा राजा वीरेन्द्रले उद्घाटन गरेको सिद्धार्थ राजमार्ग आधा शताब्दीयता पश्चिम नेपालको ‘लाइफलाइन’ बनेको छ । यो राजमार्गले पश्चिम नेपालको पोखरा लगायत क्षेत्रलाई भारतीय नाकासँग जोड्छ । यसले यस भेगको …

#सिद्धार्थ
Compare →
Hamro Patro News
2d ago
हिमालयन फ्रेन्च चिजका संस्थापक ड्रियार्डलाई फ्रान्सको ‘अर्डर अफ एग्रिकल्चरल मेरिट’ सम्मान

हिमालयन फ्रेन्च चिजका संस्थापक ड्रियार्डलाई फ्रान्सको ‘अर्डर अफ एग्रिकल्चरल मेरिट’ सम्मान

काठमाडौँ – हिमालयन फ्रेन्च चिजका संस्थापक फ्राँस्वा ड्रियार्ड फ्रान्स सरकारको प्रतिष्ठित ‘अर्डर अफ एग्रिकल्चरल मेरिट’बाट सम्मानित भएका छन्।

#संस्थापक
Compare →
Ekantipur
5d ago
पर्सामा छठका बेला पटका पड्काउन र माछामासु बिक्री गर्न रोक

पर्सामा छठका बेला पटका पड्काउन र माछामासु बिक्री गर्न रोक

पटका तथा अन्य प्रज्वलनशील र विस्फोटकजन्य पदार्थको ओसारपसार, बिक्री, वितरण तथा प्रयोग नगर्न र गरेको पाए प्रचलित कानुनबमोजिम कारबाही गरिने पर्सा प्रशासनले जनाएको छ।

#बिक्री
Compare →

Related Stories

Business & Economy
Build #2612