भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा यो सम्मान दिइएको हो।
भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहलाई राष्ट्रपति भवनमा गार्ड अफ अनर दिइएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा यो सम्मान दिइएको हो। त्यसअघि राष्ट्रपति भवनमा मोदीले शाहलाई स्वागत गरेका थिए । प्रधानमन्त्री शाह गाडीबाट ओर्लिनेबित्तिकै मोदीले अंकमाल गरेर स्वागत गरेका थिए ।
नेपाल यो नेपालका फोटो पत्रकारहरुले सञ्चालनमा ल्याएको फोटो एजेन्सी हो।