काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका चार संसदीय समितिले आज सोमबार विभिन्न चार विधेयकमाथि छलफल गर्दैछन्। अर्थसम्बन्धी कानुन संशोधन, खानी तथा खनिज पदार्थ, मानव बेचबिखन नियन्त्रण र चलचित्र क्षेत्रसँग सम्बन्धित विधेयक समितिका बैठकको कार्यसूचीमा परेका छन्।
विधेयकमाथि सैद्धान्तिक तथा दफावार छलफल गर्नुका साथै संशोधनकर्ता, सम्बन्धित मन्त्रालयका अधिकारी र विषयविज्ञसँग परामर्श गर्ने तयारी छ।
स्रोतमा पूरा पढ्नुहोस् ( aarthiknews.com )