Trending
Prev Story
Next Story

देशका दुई स्थानमा सडक अवरुद्ध, घोप्टेभिरमा दैनिक पाँच घण्टा आवागमन बन्द

Hamro Patro News •
November 23, 2026 • 02:48 AM
2
2 reads 0 reactions

काठमाडौं । बाढी र पहिरोका कारण देशका दुई स्थानमा सडक तथा पुलमा आवागमन प्रभावित भएको छ। प्रहरीले सार्वजनिक गरेको सोमबार बिहान ६ बजेसम्मको विवरणअनुसार चितवनको नागढुङ्गा–मुग्लिन सडकखण्डअन्तर्गत घोप्ट...

1 / 2
Swipe Photos

काठमाडौं । बाढी र पहिरोका कारण देशका दुई स्थानमा सडक तथा पुलमा आवागमन प्रभावित भएको छ।

प्रहरीले सार्वजनिक गरेको सोमबार बिहान ६ बजेसम्मको विवरणअनुसार चितवनको नागढुङ्गा–मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभिरमा सुक्खा पहिरो खसेपछि जोखिमयुक्त ढुङ्गा तथा माटो हटाउने काम भइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalviews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
2d ago
घोप्टेभिरको पहिरो सफा गर्न शनिबारदेखि पृथ्वी राजमार्ग दैनिक पाँच घण्टा बन्द

घोप्टेभिरको पहिरो सफा गर्न शनिबारदेखि पृथ्वी राजमार्ग दैनिक पाँच घण्टा बन्द

घोप्टेभिरको पहिरो सफा गर्न पृथ्वी राजमार्गमा भोलि मंसिर ५ देखि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सबै खाले गाडी चलाउन रोक लगाइएको हो ।

#पहिरो #घोप्टेभिर #घण्टा
Compare →
Nagarik News
13h ago
देशका विभिन्न स्थानबाट लागूऔषधसहित २५ जना समातिए

देशका विभिन्न स्थानबाट लागूऔषधसहित २५ जना समातिए

शनिबार दिउँसोदेखि रातिसम्म ललितपुर, तनहुँ, सुनसरी, पर्सा, कैलाली, सिराहा, मोरङ, सुर्खेत र झापाका विभिन्न स्थानमा गरिएको जाँच तथा खानतलासीका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

#स्थान #देशका
Compare →
Bizshala
2d ago
भोलिदेखि  मुग्लिन–काठमाण्डौ सडकको घोप्टेभीरमा दैनिक ५ घण्टा सवारी आवागमन बन्द हुने

भोलिदेखि मुग्लिन–काठमाण्डौ सडकको घोप्टेभीरमा दैनिक ५ घण्टा सवारी आवागमन बन्द हुने

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–काठमाण्डौ सडक खण्डको घोप्टेभीर क्षेत्रमा दैनिक पाँच घण्टा सवारी...

#काठमाडौं #घण्टा #आवागमन
Compare →

Related Stories

Technology
Build #2612