Trending
Prev Story
Next Story

बागलुङको पञ्चकोटमा १०८ फिट अग्लो विश्वशान्ति गण्डकी कलश निर्माणले गति लिँदै

Hamro Patro News •
November 23, 2026 • 02:47 AM
2
2 reads 0 reactions

काठमाडौं- धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको बागलुङको पञ्चकोटमा १०८ फिट अग्लो विश्वशान्ति गण्डकी कलश निर्माणले गति लिएको छ । बजेट अभावका कारण लामो समय रोकिएको कलश निर्माण अहिले सङ्...

1 / 2
Swipe Photos

काठमाडौं- धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको बागलुङको पञ्चकोटमा १०८ फिट अग्लो विश्वशान्ति गण्डकी कलश निर्माणले गति लिएको छ ।

बजेट अभावका कारण लामो समय रोकिएको कलश निर्माण अहिले सङ्घीय सरकारको बहुवर्षीय योजनामार्फत अघि बढाइएको छ । बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा सङ्घीय सरकारको सहरी विकास तथा भवन निर्माण विभागमार्फत रु सात करोड लागतमा कलश निर्माण भइरहेको छ । तेह्र तलाको संरचना निर्माण गरिने कलशको अहिले तेस्रो तलाको ढलान तयारी भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( ajakoartha.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
2d ago
बागलुङको पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश

बागलुङको पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश

७ मंसिर, बागलुङ । धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको बागलुङको पञ्चकोटमा १०८ फिट अग्लो विश्वशान्ति गण्डकी कलश निर्माणले गति लिएको छ । बजेट अभावका कारण लामो समय रोकिएको कलश निर्माण अहिले सङ्घीय सरकारको बहुवर्षीय …

#कलश #बागलुङ #पञ्चकोट
Compare →
Nagarik News
2h ago
पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश

पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश

धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको बागलुङको पञ्चकोटमा १०८ फिट अग्लो विश्वशान्ति गण्डकी कलश निर्माणले गति लिएको छ।

#कलश #पञ्चकोट #भइरहे
Compare →
Ekantipur
1d ago
देउवा समूहको बागलुङ सभापतिमा छन्त्याल निर्विरोध

देउवा समूहको बागलुङ सभापतिमा छन्त्याल निर्विरोध

अधिवेसन उद्घाटन गर्न पुगेका पुर्व सभापति शेरबहादुर देउवाले अबको आफ्नो जीवन लोकतन्त्रकालागि समर्पित गर्ने बताए ।

#बागलुङ
Compare →

Related Stories

World News
Build #2612