Trending
Prev Story
Next Story

युट्युबको अध्ययन : ७२ प्रतिशत युवा क्रिएटरले भिडियो र तस्बिर बनाउन प्रयोग गर्छन् एआई

Hamro Patro News •
October 23, 2026 • 03:10 AM
1
1 reads 0 reactions

काठमाडौं । भिडियो निर्माणमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग तीव्र रूपमा बढिरहेको छ । युट्युबले सार्वजनिक गरेको नयाँ अध्ययनअनुसार, पछिल्लो एक वर्षमा भिडियो अपलोड गरेका १४ देखि ४४ वर्ष उमेर समूहक...

युट्युबको अध्ययन : ७२ प्रतिशत युवा क्रिएटरले भिडियो र तस्बिर बनाउन प्रयोग गर्छन् एआई

काठमाडौं । भिडियो निर्माणमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग तीव्र रूपमा बढिरहेको छ । युट्युबले सार्वजनिक गरेको नयाँ अध्ययनअनुसार, पछिल्लो एक वर्षमा भिडियो अपलोड गरेका १४ देखि ४४ वर्ष उमेर समूहका ७२ प्रतिशत क्रिएटरले भिडियो वा तस्बिर बनाउन एआई टुल प्रयोग गरेका छन् ।

युट्युबको ‘कल्चर एन्ड ट्रेन्ड्स’ कार्यक्रमअन्तर्गत अनुसन्धान संस्था एनआरजीसँगको सहकार्यमा गरिएको अध्ययनले एआई क्रिएटरहरूको सिर्जनात्मक प्रक्रियाको महत्त्वपूर्ण हिस्सा बन्दै गएको देखाएको हो ।

Read full story at source ( ictsamachar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
6d ago
एआईलाई मानिसको विकल्प नभई काम प्रभावकारी बनाउन प्रयोग गर्नुपर्नेमा विज्ञको जोड

एआईलाई मानिसको विकल्प नभई काम प्रभावकारी बनाउन प्रयोग गर्नुपर्नेमा विज्ञको जोड

डिजिटल मिडिया फाउन्डेसनद्वारा ललितपुरमा आयोजित ‘नेसनल एआई समिट २०२६’ मा उनीहरूले एआईलाई मानिसको विकल्पका रूपमा नभई कामलाई प्रभावकारी बनाउने उपकरणका रूपमा प्रयोग गर्नुपर्ने बताए ।

#एआई #प्रयोग #बनाउन
Compare →
Nagarik News
6d ago
प्रविधि विज्ञको सरकारलाई सुझाव: एआईको प्रयोग बढाएर रोजगारी सिर्जना गर्नुपर्छ

प्रविधि विज्ञको सरकारलाई सुझाव: एआईको प्रयोग बढाएर रोजगारी सिर्जना गर्नुपर्छ

विश्वव्यापी रूपमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा उच्च प्रविधिको तीव्र विकास भइरहँदा नेपाललाई प्रविधिको उपभोगकर्ताबाट नवप्रवर्तन र डिजिटल सेवा निर्यातकर्ता मुलुकका रूपमा रूपान्तरण गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

#एआई #प्रयोग
Compare →
Onlinekhabar
1d ago
एआई लिखित पुस्तक घोटाला : तमिलनाडुको नवनिर्मित भव्य पुस्तकालय विवादमा

एआई लिखित पुस्तक घोटाला : तमिलनाडुको नवनिर्मित भव्य पुस्तकालय विवादमा

२६ कात्तिक, काठमाडौं । भारतको दक्षिणी राज्य तमिलनाडुमा रहेको एक सार्वजनिक पुस्तकालयले एआई प्रयोग गरेर तयार पारिएको आशंका गरिएका सयौँ पुस्तक खरिद गरेको आरोप लागेपछि भारतीय अदालतले अनुसन्धान गर्न आदेश दिएको छ। कोयम्बटुर शहरमा भर्खरै उद्घाटन …

#एआई
Compare →
Bizshala
1d ago
एआईको सहयोगमा एक दशकभित्र क्यान्सरको उपचार सम्भव हुने दाबी

एआईको सहयोगमा एक दशकभित्र क्यान्सरको उपचार सम्भव हुने दाबी

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई)को विकासले आगामी एक दशकभित्र क्यान्सर, अल्जाइमर्स, मुटुरोग र मानसिक स्वास्थ्यसम्बन्धी समस्याको उपचार सम्भव बनाउने एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डारियो अमोडेईले दाबी गरेका छन्।

#एआई
Compare →

Related Stories

Technology
Build #2611