Trending
Prev Story
Next Story

खुलेको हिमाल र पहेँलपुर धानखेतले बढायो सौन्दर्य

Hamro Patro News •
October 23, 2026 • 03:15 AM
1
1 reads 0 reactions

दसैँको घमाइलो मौसममा खुलेको हिमाल र पाक्न थालेको धानले पहेँलपुर बनेका खेतको फाँटले ग्रामीण क्षेत्रको सौन्दर्य मनमोहक बनेको छ । निलो आकाशमुनि टल्किएको हिमाल र सुनौलो रङमा बदलिँदै गरेको धानखेतको दृश...

खुलेको हिमाल र पहेँलपुर धानखेतले बढायो सौन्दर्य

दसैँको घमाइलो मौसममा खुलेको हिमाल र पाक्न थालेको धानले पहेँलपुर बनेका खेतको फाँटले ग्रामीण क्षेत्रको सौन्दर्य मनमोहक बनेको छ ।

निलो आकाशमुनि टल्किएको हिमाल र सुनौलो रङमा बदलिँदै गरेको धानखेतको दृश्यले प्रकृतिको अनुपम छटा झल्काएको छ । बेनी नगरपालिका –९ तोरीपानीमा पाक्न थालेको धानको पहेँलपुर फाँट र पृष्ठभूमिमा खुलेका धवलागिरि, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाको दृश्यले प्रकृतिको अनुपम सुन्दरता झल्काएको छ ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
2d ago
तिहारको मैझारोमा झरी : अनि खुले जुगलदेखि माछापुच्छ्रेसम्मका हिमाल (तस्वीरहरू)

तिहारको मैझारोमा झरी : अनि खुले जुगलदेखि माछापुच्छ्रेसम्मका हिमाल (तस्वीरहरू)

‎‎२५ कार्तिक, नुवाकोट । तिहारको मैझारोसँगै आएको वर्षा रोकिएपछि उत्तरी हिमश्रृंखला खुलेका छन् । भाइटीका सकिँदै गर्दा बुधबार दिउँसो परेको वर्षाले मौसम नुहाएपछि नुवाकोटबाट माछापुच्छ्रेदेखि जुगल हिमाल खुलस्त देखिए । एकैछिनको वर्षा रोकिएपछि घाम लाग्दा घमाइलो …

#हिमाल #खुले
Compare →
Nagarik News
17h ago
तिहारपछि खुलेको बजारमा सुन १२ हजार बढीले घट्यो, चाँदी पनि सस्तियो

तिहारपछि खुलेको बजारमा सुन १२ हजार बढीले घट्यो, चाँदी पनि सस्तियो

तिहारपछि खुलेको स्थानीय बजारमा सुनचाँदीको भाउ उल्लेख्य रूपमा घटेको छ।

#खुले
Compare →
Ekantipur
1w ago
अपि हिमालमा पर्यटन उत्सव सुरु

अपि हिमालमा पर्यटन उत्सव सुरु

उत्सवको अवसरमा बुधबार धनगढी–११ र अपि–११ बीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता हुँदैछ ।

#हिमाल
Compare →

Related Stories

Science & Climate
Build #2611