Trending
Prev Story
Next Story

हवल्दारका छोरा कहाँ हराए ? प्रहरीकाे गाेप्य टाेलीले खाेजी गर्दै

Hamro Patro News •
November 22, 2026 • 02:33 PM
3
3 reads 0 reactions

जनकपुरधाम । छठ पर्व मनाउन राजधानीबाट रौतहटको गौर नगरपालिका–३ मचकुठियास्थित घर फर्किएका नेपाल प्रहरीका हवल्दार सुरेश यादवका १८ वर्षीय छोरा चन्दनकुमार ३ दिनदेखि हराइरहेका छन् । गत मंसिर ३ गते बिहान क...

1 / 2
Swipe Photos

जनकपुरधाम । छठ पर्व मनाउन राजधानीबाट रौतहटको गौर नगरपालिका–३ मचकुठियास्थित घर फर्किएका नेपाल प्रहरीका हवल्दार सुरेश यादवका १८ वर्षीय छोरा चन्दनकुमार ३ दिनदेखि हराइरहेका छन् । गत मंसिर ३ गते बिहान करिब ३ बजे घरमा कसैलाई जानकारी नगराई निस्किएका चन्दन त्यसयता सम्पर्कविहीन छन् ।

आफन्त तथा चिनजानका व्यक्तिहरूकहाँ खोजी गर्दा पनि फेला नपरेपछि उनका बुवा सुरेशले मंसिर ४ गते राति जिल्ला प्रहरी कार्यालय रौतहटको सञ्चार शाखामा जानकारी गराएका थिए । तर उताबाट अर्का हवल्दारले `जय नेपाल´ नभनेकाे निहुँमा उल्टै गालीगलाैज गरे । अहिले दुवै हवल्दारलाई छानविनमा तानिएकाे छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1d ago
छोरा हराएको खबर गर्दा हवल्दारलाई गाली गर्ने सहकर्मीमाथि छानबिन

छोरा हराएको खबर गर्दा हवल्दारलाई गाली गर्ने सहकर्मीमाथि छानबिन

घटनाको अडियो सार्वजनिक भएलगत्तै मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जिल्ला प्रहरी कार्यालय रौतहटको गौर सञ्चार शाखामा कार्यरत हवल्दार बुधन महतोमाथि छानबिन प्रक्रिया अघि बढाएको छ ।

#हवल्दार #छोरा #रौतहट
Compare →
Nagarik News
1d ago
‘सञ्चारको सइ’ बनेर पीडित सहकर्मीलाई गाली गर्ने हवल्दारमाथि निलम्बन प्रक्रिया सुरु

‘सञ्चारको सइ’ बनेर पीडित सहकर्मीलाई गाली गर्ने हवल्दारमाथि निलम्बन प्रक्रिया सुरु

सार्वजनिक अडियोमा यादवले फोनमा ‘को बोल्नुभयो सर, हवल्दारसाहेब कि असइसाहेब’ भनी परिचय सोधेको सुनिन्छ। तर, महतोले आफूलाई सइ बताउँदै ‘जय नेपाल’ नगरेको र बोल्ने शैली नमिलेको भन्दै यादवलाई झपारेका थिए।

#रौतहट #हवल्दार
Compare →
Onlinekhabar
2d ago
दैलेखमा श्रीमती र ३ छोराछोरीमाथि बाबुले गरे बञ्चरो प्रहार, दुईले गुमाए ज्यान

दैलेखमा श्रीमती र ३ छोराछोरीमाथि बाबुले गरे बञ्चरो प्रहार, दुईले गुमाए ज्यान

५ मंसिर, सुर्खेत । बाबुले बञ्चरो प्रहार गर्दा दैलेखमा दुई सन्ताको मृत्यु भएको छ भने श्रीमतीसहित अर्का एक जना छोरा गम्भीर घाइते भएका छन् । चामुन्डा बिन्द्रासैनी नगरपालिका–३, पानीखोलाका ३८ वर्षीय अम्बर सलामी मगरले शनिबार बिहान …

#छोरा
Compare →

Related Stories

National (Nepal)
Build #2612