Trending
Prev Story
Next Story

दरबारमार्गमा नेपाल-जापान महोत्सव (तस्वीरहरू)

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
4
4 reads 0 reactions

६ मंसिर, काठमाडौं । काठमाडौंको दरबारमार्गमा नेपाल-जापान महोत्सव-२०२६ जारी छ। नेपाल-जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा महोत्सव आयोजना गरिएको हो। नेपाल–जापान महोत्सव आयोजक समितिको आयोजना तथा नेपालस्थित जापानी राजदूतावास र काठमाडौं महानगरपालिकाको सहआयोजनामा महोत्सव …

दरबारमार्गमा नेपाल-जापान महोत्सव (तस्वीरहरू)

६ मंसिर, काठमाडौं । काठमाडौंको दरबारमार्गमा नेपाल-जापान महोत्सव-२०२६ जारी छ। नेपाल-जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा महोत्सव आयोजना गरिएको हो।

नेपाल–जापान महोत्सव आयोजक समितिको आयोजना तथा नेपालस्थित जापानी राजदूतावास र काठमाडौं महानगरपालिकाको सहआयोजनामा महोत्सव भएको हो।

महोत्सवको मुख्य आकर्षण जापानको चर्चित सांगीतिक समूह गोडाइगोको विशेष प्रस्तुति रहेको छ । सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र जापानबीच शिक्षा, संस्कृति, पर्यटन तथा व्यापारका क्षेत्रमा निरन्तर सहकार्य जारी छ।

महोत्सवमा नेपाली तथा जापानी कला, संस्कृति र संगीतको संगमसँगै विभिन्न सांस्कृतिक प्रस्तुतिहरू मुख्य आकर्षण छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
नेपाल–जापान फेस्टिभलको तयारी पूरा, ४६ वर्षपछि काठमाडौंमा प्रस्तुति दिँदै जापानी सांगीतिक समूह गोडाइगो

नेपाल–जापान फेस्टिभलको तयारी पूरा, ४६ वर्षपछि काठमाडौंमा प्रस्तुति दिँदै जापानी सांगीतिक समूह गोडाइगो

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको आइतबार (भोलि) काठमाडौंको दरबारमार्गमा आयोजना हुने ‘नेपाल–जापान महोत्सव २०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल–जापान महोत्सव ...

#महोत्सव #जापान #काठमाडौं
Compare →
Ekantipur
1d ago
साङ्ग्रिला लिटरेचर फेस्टिभल हुँदै

साङ्ग्रिला लिटरेचर फेस्टिभल हुँदै

काठमाडौँ साङ्ग्रिला फाउन्डेसनले आयोजना गर्ने दुईदिने महोत्सवमा नेपाल र भारतका लेखक, साहित्यकार, कलाकार, पाठक तथा संस्कृतिप्रेमी सहभागी हुनेछन्।

#महोत्सव #काठमाडौं #आयोजना
Compare →
Nagarik News
3h ago
रोयल इन्फिल्डको ‘हन्टरहुड’ पहिलोपटक काठमाडौंमा डिसेम्बर १२ मा आयोजना हुने

रोयल इन्फिल्डको ‘हन्टरहुड’ पहिलोपटक काठमाडौंमा डिसेम्बर १२ मा आयोजना हुने

रोयल इन्फिल्डले आगामी डिसेम्बर १२ मा काठमाडौंको भृकुटीमण्डपमा ‘हन्टरहुड काठमाडौं’ आयोजना गर्न लागेको हो।

#काठमाडौं #आयोजना
Compare →

Related Stories

National (Nepal)
Build #2612