Trending
1/2 Technology
Hamro Patro News • 22h ago

जापानले रक्षा खर्च ६० ट्रिलियन पुर्‍याउने

जापानले आगामी पाँच वर्षका लागि रक्षा खर्च करिब ६० ट्रिलियन येन (करिब ३७६ अर्ब अमेरिकी डलर) पुर्‍याउने तयारी गरिरहेको छ। आर्थिक वर्ष २०२७ देखि २०३१ सम्मका लागि नयाँ रक्षा योजना बनाउने तयारी भइरहेको...

1/2 Technology
Hamro Patro News • 16h ago

मदिरा सेवन गरी गाडी चलाएको आरोपमा जापानमा अमेरिकी वायुसेनाका क्याप्टेन पक्राउ

जापानको ओकिनावा टापुमा मदिरा सेवन गरी सवारी चलाएको आशङ्कामा प्रहरीले अमेरिकी वायुसेनाका एक क्याप्टेनलाई शनिबार पक्राउ गरेको छ। प्रहरीका अनुसार, प्रशान्त क्षेत्रका दुई सहयोगी राष्ट्रबीच तनाव बढिरहेक...

जापानकी प्रधानमन्त्री ताकाइची एपेक सम्मेलनमा सहभागी हुन चीन जाने Politics & Governance
Onlinekhabar • 1d ago

जापानकी प्रधानमन्त्री ताकाइची एपेक सम्मेलनमा सहभागी हुन चीन जाने

२७ कात्तिक, टोकियो (रासस/एएफपी) । जापानकी प्रधानमन्त्री साने ताकाइची आगामी हप्ता चीन र फिलिपिन्सको भ्रमणमा जाने भएकी छन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो चीन भ्रमण हुनेछ । भ्रमणका क्रममा क्षेत्रीय आर्थिक सहकार्य, व्यापार तथा चीनसँगको …

1/2 National (Nepal)

नेपाल हाउस विवाद समाधानको लागि आईसीसी र एनसीसीका नेतृत्वबीच संवाद

काठमाडौं । जापानमा नेपाल हाउस निर्माणका लागि अघि बढाइएको जग्गा खरिद प्रक्रियालाई लिएर देखिएको विवाद र असमझदारी समाधान गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) का अन्तर्राष्ट्रिय तथा राष्ट्रिय तहका नेतृत...

जापानमा ५.७ म्याग्निच्युडको भूकम्प Science & Climate
Onlinekhabar • 6d ago

जापानमा ५.७ म्याग्निच्युडको भूकम्प

२२ कात्तिक, टोकियो (रासस/एएफपी)।  मध्य जापानमा आइतबार बिहान पाँच दशमलव सात म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा २४ जना घाइते भएका छन् । भूकम्पका कारण भवनका झ्यालका सिसा फुट्नुका साथै रेल सेवा पनि अवरुद्ध भएको अधिकारी तथा …

1/2 Science & Climate

जापानमा ५.७ म्याग्निच्युडको भूकम्प, २२ जना घाइते

काठमाडौं । जापानको मध्य क्षेत्रमा आइतबार बिहान गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा २२ जना घाइते भएका छन् । भूकम्पका कारण पसलका सिसा फुटेका छन् भने मानिसहरू घर तथा भवनबाट बाहिर निस्केर भागेका थिए । ...

मध्य जापानमा ५.७ म्याग्निच्युडको भूकम्प, २४ जना घाइते Science & Climate
Nagarik News • 6d ago

मध्य जापानमा ५.७ म्याग्निच्युडको भूकम्प, २४ जना घाइते

जापान मौसम विज्ञान एजेन्सीका अनुसार स्थानीय समयअनुसार बिहान १ बजेर ४ मिनेटमा टोकियोको पश्चिममा पर्ने सिजुओका क्षेत्रमा भूकम्प गएको हो। भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छैन।

1/2 Science & Climate

जापानमा ५.७ म्याग्निच्युडको भूकम्प

२२ कात्तिक, टोकियो (रासस/एएफपी)। मध्य जापानमा आइतबार बिहान पाँच दशमलव सात म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा २४ जना घाइते भएका छन् । भूकम्पका कारण भवनका झ्यालका सिसा फुट्नुका साथै रेल सेवा पनि अव...

जापान र अमेरिकाबीच ओकिनावा टापुमा अपराध रोक्ने उपाय खोज्ने World News
Nagarik News • 1w ago

जापान र अमेरिकाबीच ओकिनावा टापुमा अपराध रोक्ने उपाय खोज्ने

जापान र अमेरिकाले शुक्रबार ओकिनावा टापुमा अमेरिकी सैनिकहरूबाट हुने गरेका भनिएका अपराध रोक्ने उपायहरूबारे सहमति जनाएका छन्।

1/2 Technology

जापान र अमेरिकाबीच ओकिनावा टापुमा अपराध रोक्ने उपाय खोज्ने सहमति

जापान र अमेरिकाले शुक्रबार ओकिनावा टापुमा अमेरिकी सैनिकहरूबाट हुने गरेका भनिएका अपराध रोक्ने उपायहरूबारे सहमति जनाएका छन्।

1/2 Technology

ओकिनावा टापुमा अपराध रोक्ने उपाय खोज्न जापान र अमेरिका सहमत

टोकियो- जापान र अमेरिकाले शुक्रबार ओकिनावा टापुमा अमेरिकी सैनिकहरूबाट हुने गरेका भनिएका अपराध रोक्ने उपायहरूबारे सहमति जनाएका छन् । ओकिनावामा एक अमेरिकी नौसेना संलग्न रहेको हत्याको आरोपले व्यापक आक...

1/2 Technology

रुसी नियन्त्रणमा रहेको सम्पत्ति फिर्ता गर्न जापानको माग

रुसले जापानी कम्पनी जापान टोब्याकोका चार सहायक कम्पनी नियन्त्रणमा लिएपछि जापानले सम्पत्ति तत्काल फिर्ता गर्न माग गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा ती कम्पनीको सञ्चालन नियन्त्रण ‘इ...

जापानले इन्फान्टिनोविरुद्ध फिफा अध्यक्षमा उम्मेदवारी दिने Technology

जापानले इन्फान्टिनोविरुद्ध फिफा अध्यक्षमा उम्मेदवारी दिने

काठमाडौँ । जापान फुटबल सङ्घका मानार्थ अध्यक्ष कोजो ताशिमाले बिहीबार फिफाको अध्यक्ष पदको निर्वाचनमा जियानी इन्फान्टिनोविरुद्ध उम्मेदवारी दिने घोषणा गरेका छन् । फिफाको अध्यक्षका लागि निर्वाचन आगामी ...

रुसले कब्जा गरेको सम्पत्ति फिर्ता गर्न जापानको माग World News
Nagarik News • 1w ago

रुसले कब्जा गरेको सम्पत्ति फिर्ता गर्न जापानको माग

रुसले जापानी कम्पनी जापान टोब्याकोका चार सहायक कम्पनी नियन्त्रणमा लिएपछि जापानले सम्पत्ति तत्काल फिर्ता गर्न माग गरेको छ।

रुसी नियन्त्रणमा रहेको सम्पत्ति फिर्ता गर्न जापानको माग World News
Onlinekhabar • 1w ago

रुसी नियन्त्रणमा रहेको सम्पत्ति फिर्ता गर्न जापानको माग

२० कात्तिक, टोकियो (रासस/एएफपी)। रुसले जापानी कम्पनी जापान टोब्याकोका चार सहायक कम्पनी नियन्त्रणमा लिएपछि जापानले सम्पत्ति तत्काल फिर्ता गर्न माग गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा ती कम्पनीको सञ्चालन नियन्त्रण ‘इन्डस्ट्रियल प्रोपर्टी’ नामक रुसी …

1/2 National (Nepal)

जनस्तरको सम्बन्धले नेपाल–जापान मित्रतालाई थप सुदृढ बनाएको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ, १९ कात्तिक । परराष्ट्रमन्त्री शिशिर खनालले शिक्षा, प्रविधि, नवप्रवर्तन र जनस्तरको सम्बन्धले नेपाल–जापान मित्रतालाई थप सुदृढ बनाएको बताएका छन् । साउथ एसिया फेडेरेसन अफ जापानिज युनिभर्सिटी...

Build #2612