Trending
Prev Story
Next Story

नेपाल हाउस विवाद समाधानको लागि आईसीसी र एनसीसीका नेतृत्वबीच संवाद

Hamro Patro News •
November 11, 2026 • 07:29 AM
1
1 reads 0 reactions

काठमाडौं । जापानमा नेपाल हाउस निर्माणका लागि अघि बढाइएको जग्गा खरिद प्रक्रियालाई लिएर देखिएको विवाद र असमझदारी समाधान गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) का अन्तर्राष्ट्रिय तथा राष्ट्रिय तहका नेतृत...

1 / 2
Swipe Photos

काठमाडौं । जापानमा नेपाल हाउस निर्माणका लागि अघि बढाइएको जग्गा खरिद प्रक्रियालाई लिएर देखिएको विवाद र असमझदारी समाधान गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) का अन्तर्राष्ट्रिय तथा राष्ट्रिय तहका नेतृत्वबीच संवाद अघि बढेको छ । विवादलाई थप लम्ब्याउनुभन्दा आपसी समझदारी र सहकार्यका माध्यमबाट निकास खोज्ने प्रयास भइरहेको छ ।

एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय संयोजक दीपकप्रसाद कँडेलको पहलमा नेपाल हाउससम्बन्धी विषयमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) र राष्ट्रिय समन्वय परिषद् (एनसीसी) जापानका पदाधिकारी तथा पूर्वनेतृत्वबीच छलफल भइरहेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalviews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1w ago
मेलमिलापबाट समाधान भएका विवादलाई अदालतको फैसलासरह कार्यान्वयन गर्नुपर्छ : उपमेयर शाक्य

मेलमिलापबाट समाधान भएका विवादलाई अदालतको फैसलासरह कार्यान्वयन गर्नुपर्छ : उपमेयर शाक्य

१९ कात्तिक, काठमाडौं । ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले मेलमिलापको माध्यमबाट समाधान भएका विवादलाई अदालतको फैसलासरह कार्यान्वयन गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएकी छिन् । बिहीबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मेलमिलापसम्बन्धी दोस्रो संशोधन …

#विवाद #समाधान
Compare →
Arthasansar
1w ago
जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस

जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको ‘नेपाल हाउस’ निर्माणका लागि खरिद प्रक्रियामा रहेको चिबास्थित जग्गा संस्थाले परिकल्पना गरेको परियोजनाका लागि उपयुक्त...

#हाउस #जापान
Compare →
Nagarik News
1w ago
न्याय भनेको फैसला मात्र होइन, विवादको न्यायोचित समाधान हो : मन्त्री गौतम

न्याय भनेको फैसला मात्र होइन, विवादको न्यायोचित समाधान हो : मन्त्री गौतम

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले न्यायको अर्थ अदालतबाट फैसला गर्नु मात्र नभई विवादको न्यायोचित ढंगले समाधान गर्नु पनि भएको बताएकी छन्।

#विवाद #समाधान
Compare →
Bizshala
1d ago
सुदूरपश्चिममा बजेट विवाद चर्कियो, नेकपाभित्रै सरकारको विकल्पबारे बहस

सुदूरपश्चिममा बजेट विवाद चर्कियो, नेकपाभित्रै सरकारको विकल्पबारे बहस

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशको बजेट पारित भए पनि त्यसले निम्त्याएको विवादले सरकारको नेतृत्व गरिरहेको नेपाली...

#विवाद
Compare →
Ekantipur
1d ago
घोप्टेभीर सडक खण्डको दीर्घकालीन समाधान खोजिँदै

घोप्टेभीर सडक खण्डको दीर्घकालीन समाधान खोजिँदै

पहिरोको जोखिम कायमै रहेकाले घोप्टेभीरमा एक लेनबाट मात्रै सवारी सञ्चालन गरिएको सडक विभागका महानिर्देशक विजय जैसीले बताए । उक्त सडकखण्डको दीर्घकालीन समाधानका लागि विज्ञ तथा परामर्शदाता परिचालन गरिने उनले जानकारी दिए ।

#समाधान
Compare →

Related Stories

National (Nepal)
Build #2611