Trending
1/2 Technology

दरबारमार्गको लिक्विड लाउन्जमा आगलागी

काठमाडौँ । काठमाडौँको दरबारमार्ग स्थित लिक्विड लाउन्ज बारमा आगलागी भएको छ । आइतबार बिहान ८ बजेर ५५ मिनेटमा आगलागी शुरु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर थापाले रातोपाटीलाई बताए । ...

1/2 National (Nepal)

काठमाडौंको दरबारमार्गमा आगलागी

काठमाडौंको दरबारमार्गस्थित एक बारमा आगलागी भएको छ । दरबारमार्गको महेन्द्र शालिकस्थित लिक्विड लाउन्ज बारमा आइतबार बिहान करिब ९ बजे आगलागी भएको जिल्ला प्रहरी परिसरका प्रवक्ता दानबहादुर थापाले लोकान्...

Build #2612