काठमाडौँ । काठमाडौँको दरबारमार्ग स्थित लिक्विड लाउन्ज बारमा आगलागी भएको छ । आइतबार बिहान ८ बजेर ५५ मिनेटमा आगलागी शुरु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर थापाले रातोपाटीलाई बताए ।
...
काठमाडौँ । काठमाडौँको दरबारमार्ग स्थित लिक्विड लाउन्ज बारमा आगलागी भएको छ । आइतबार बिहान ८ बजेर ५५ मिनेटमा आगलागी शुरु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर थापाले रातोपाटीलाई बताए ।
सुरक्षाकर्मीहरूले दमकलको प्रयोग गरेर आगो निभाउने प्रयास गरिरहेका छन् । आगलागीका कारण मानवीय क्षति भएको छैन ।
Read full story at source ( ratopati.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed