Trending
Prev Story
Next Story

सुशासनका लागि सबै पक्षबीच सहकार्य आवश्यक : सभामुख अर्याल

Hamro Patro News •
November 22, 2026 • 12:21 PM
2
2 reads 0 reactions

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले भ्रष्टाचार र अनियमितताको अन्त्य गर्दै सुशासन कायम गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताएका छन् । आइतबार काठमाडौँमा बाह्रखरी मिडियाको आठौँ संस्करणको कथा प्र...

1 / 2
Swipe Photos

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले भ्रष्टाचार र अनियमितताको अन्त्य गर्दै सुशासन कायम गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

आइतबार काठमाडौँमा बाह्रखरी मिडियाको आठौँ संस्करणको कथा प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गर्दै उनले जनताको अपेक्षा र विश्वासअनुसार सरकारले इमानदारी, पारदर्शिता तथा जवाफदेहिताका साथ काम गर्नुपर्ने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1d ago
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकमा समृद्धि कायम हुने – अर्थमन्त्री वाग्ले

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकमा समृद्धि कायम हुने – अर्थमन्त्री वाग्ले

अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि कायम हुने बताएका छन् ।

#सुशासन
Compare →
Ekantipur
2d ago
नेपाल र भारतका फिल्मकर्मीको सहकार्यमा फिल्म ‘मोनालिसा ब्लडी लभ’बन्दै

नेपाल र भारतका फिल्मकर्मीको सहकार्यमा फिल्म ‘मोनालिसा ब्लडी लभ’बन्दै

किङ योगीको लेखन तथा निर्देशनमा बन्ने फिल्मको प्रि–प्रोडक्सन हैदराबाद र बैंगलोरमा भइरहेको छ भने छायांकन २०८४ असारदेखि सुरु हुनेछ ।

#सहकार्य
Compare →
Onlinekhabar
2d ago
प्रधानमन्त्रीको भारत भ्रमण : ऊर्जा र पूर्वाधार सहकार्य प्राथमिकतामा

प्रधानमन्त्रीको भारत भ्रमण : ऊर्जा र पूर्वाधार सहकार्य प्राथमिकतामा

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल र भारतबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित विभिन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत तय भएको छ । नेपालका लागि …

#सहकार्य
Compare →

Related Stories

World News
Build #2612