काठमाडौं । संयुक्त राष्ट्रसंघको कोप–३१ जलवायु सम्मेलनमा वार्ता भंग हुन नदिन भइरहेका प्रयासमा थप ढिलाइ भएको छ । नयाँ विश्वव्यापी जलवायु सम्झौतामा सहमति जुटाउन नसक्दा सम्मेलन निर्धारित समयभन्दा दुई दिन बढी लम्बिएको छ ।
आइतबार बिहानै नयाँ सम्झौताको मस्यौदा सार्वजनिक गरिएको छ । सम्मेलनका सहआयोजक टर्की र अस्ट्रेलियाले विभिन्न देशबीचको मतभेद कम गर्न नयाँ मस्यौदा ल्याएका हुन् ।
Read full story at source ( nepalviews.com )