Trending
Prev Story
Next Story

जीवाश्म इन्धनको विवादले कोप-३१ लम्बियो, टर्कीद्वारा अन्तिम समयमा नयाँ प्रस्ताव पेस

Hamro Patro News •
November 22, 2026 • 06:17 AM
2
2 reads 0 reactions

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन ‘कोप–३१’ मा जीवाश्म इन्धनको प्रयोग घटाउने विषयमा सहमति जुट्न नसकेपछि वार्ता निर्धारित समयभन्दा दुई दिन लम्बिएको छ । सहमति जुटाउने प्रयासस्वरूप टर्की...

1 / 2
Swipe Photos

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन ‘कोप–३१’ मा जीवाश्म इन्धनको प्रयोग घटाउने विषयमा सहमति जुट्न नसकेपछि वार्ता निर्धारित समयभन्दा दुई दिन लम्बिएको छ । सहमति जुटाउने प्रयासस्वरूप टर्कीका अधिकारीहरूले वार्ताकारहरूसमक्ष अन्तिम समयमा नयाँ प्रस्ताव पेस गरेका छन् ।

शनिबार राति अबेर बसेको पूर्ण सत्रलाई सम्बोधन गर्दै कोप–३१ का अध्यक्ष एवं टर्कीका वातावरणमन्त्री मुरत कुरुमले सबै पक्षले स्वीकार गर्न सक्ने खालको मस्यौदा तयार पारिएको दाबी गरे । उनले सम्झौता अनुमोदनका लागि आइतबार बिहान पुनः बैठक बस्ने जानकारी दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( clickmandu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
कोप–३१ मा नयाँ सम्झौता प्रस्ताव, सहमति जुट्ने विश्वास

कोप–३१ मा नयाँ सम्झौता प्रस्ताव, सहमति जुट्ने विश्वास

६ मंसिर, काठमाडौं । टर्कीको अन्तालियामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-३१० अन्तिम सम्झौतामा पुग्ने दिशामा अघि बढेको छ । वार्तामा लामो गतिरोधपछि अस्ट्रेलिया र टर्कीले नयाँ सम्झौताको प्याकेज प्रस्तुत गरेका छन् । सम्मेलनका अध्यक्षले …

#जलवायु #कोप #टर्की
Compare →
Bizshala
3d ago
कोप–३१ मा २७ करोड डलर जलवायु वित्तको प्रतिबद्धता, थप सहयोगको अपेक्षा

कोप–३१ मा २७ करोड डलर जलवायु वित्तको प्रतिबद्धता, थप सहयोगको अपेक्षा

काठमाडौं । टर्कीको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) मा ११ देश तथा सम्बद्ध पक्षले जलवायु...

#जलवायु #कोप
Compare →
Nagarik News
4d ago
कोप नेपालीको साझा चौतारी

कोप नेपालीको साझा चौतारी

कोप सम्मेलनमा नेपालको आफ्नै पेभिलियन हुने अभ्यास धेरै पुरानो होइन।

#जलवायु #कोप
Compare →
Ekantipur
4d ago
कोप–३१ को अन्तिम दस्तावेजमा पर्वतीय मुद्दा समेट्न नेपालको कसरत

कोप–३१ को अन्तिम दस्तावेजमा पर्वतीय मुद्दा समेट्न नेपालको कसरत

पछिल्लो मस्यौदामा पर्वतीय क्षेत्रका लागि छुट्टै कार्यक्रम प्रस्ताव भए पनि जलवायु अनुकूलन, वैज्ञानिक अनुसन्धान र वित्तीय सहयोगमा स्पष्ट प्रतिबद्धता खोज्दै नेपालले अन्तिम चरणको वार्ता गरिरहेको छ ।

#जलवायु #कोप #अन्तिम
Compare →

Related Stories

Technology
Build #2612