प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणलाई भारतले नयाँ राजनीतिक नेतृत्वसँग सम्बन्ध विस्तार गर्ने अवसरका रूपमा हेरेको छ। पुराना राजनीतिक दल र नेतृत्वभन्दा फरक पृष्ठभूमिबाट आएका प्रधानमन्त्री शाहको नेतृत्वमा नेपालले कस्तो विदेश नीति अपनाउँछ भन्ने चासो पनि भारतमा देखिन्छ।
नेपाल-भारत सम्बन्धका जानकार तथा भारतका विभिन्न सरकारी संयन्त्रमा काम गरिसकेका महेन्द्र पी. लामा नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) मा भारतीय पक्षका सदस्य पनि रहेका थिए । उनका विचारमा यो भ्रमण दुवै देशका लागि महत्त्वपूर्ण अवसर हो। तर, सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन राजनीतिक उतारचढावभन्दा माथि उठेर कनेक्टिभिटी, व्यापार, समुदाय र जलवायु परिवर्तनजस्ता विषयमा ठोस सहकार्य गर्नुपर्ने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् ( onlinekhabar.com )