Trending
Prev Story
Next Story

दुई मन्त्री र पार्टीका तर्फबाट प्रवक्ताले गरे शाहको विदाइ

Hamro Patro News •
November 22, 2026 • 08:56 AM
2
2 reads 0 reactions

प्रधानन्त्री बालेन्द्र शाहलाई दुई मन्त्री र उनी आबद्ध दलबाट प्रवक्ताले विदाइ गरेका छन्। दुई दिने राजकीय भ्रमणका लागि भारतको नयाँ दिल्ली जान लागेका शाहलाई त्रिभुवन विमानस्थलमा पुगेर ऊर्जामन्त्री वि...

1 / 2
Swipe Photos

प्रधानन्त्री बालेन्द्र शाहलाई दुई मन्त्री र उनी आबद्ध दलबाट प्रवक्ताले विदाइ गरेका छन्।

दुई दिने राजकीय भ्रमणका लागि भारतको नयाँ दिल्ली जान लागेका शाहलाई त्रिभुवन विमानस्थलमा पुगेर ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र गृहमन्त्री सुदन गुरुङ र रास्वपाका प्रवक्ता जगदीश खरेलले विदाइ गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
5h ago
प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नयाँ दिल्ली जान लागेका हुन्...

#बालेन-शाह #बालेन्द्र #शाह
Compare →
Nagarik News
1d ago
बालेन्द्र शाहका ४३२ अभिव्यक्ति: सुशासन र आक्रोशको डिजिटल ऐना

बालेन्द्र शाहका ४३२ अभिव्यक्ति: सुशासन र आक्रोशको डिजिटल ऐना

प्रधानमन्त्री बालेन्द्र शाह सार्वजनिक ठाउँमा देखा पर्न, सम्बोधन गर्न त्यति रुचाउँदैनन्। जनताको मुद्दासँग सम्बन्धित प्रश्नसँग सधैं डराउँछन्।

#बालेन-शाह #बालेन्द्र #शाह
Compare →
Ekantipur
18h ago
च्याम्पियन सुदूरपश्चिमलाई प्रधानमन्त्रीको बधाई, आठ क्लबका लागि फ्लडलाइटयुक्त रंगशाला बनाइने

च्याम्पियन सुदूरपश्चिमलाई प्रधानमन्त्रीको बधाई, आठ क्लबका लागि फ्लडलाइटयुक्त रंगशाला बनाइने

प्रधानमन्त्री बालेन्द्र शाहले छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणाली लागू गर्ने तयारीस्वरूप आठ रंगशाला निर्माणको घोषणा गरेका छन्।

#बालेन-शाह #बालेन्द्र
Compare →
Onlinekhabar
1d ago
प्रधानमन्त्री बालेन आज भारत भ्रमणमा जाँदै, भोलि मोदीलाई भेट्ने

प्रधानमन्त्री बालेन आज भारत भ्रमणमा जाँदै, भोलि मोदीलाई भेट्ने

६ मंसिर, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) दुईदिने औपचारिक भ्रमणका लागि आज नयाँदिल्ली जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नयाँदिल्ली जान लागेका हुन् । प्रधानमन्त्री बनेपछि बालेनको यो पहिलो विदेश राजकीय भ्रमण हो । उनी …

#बालेन-शाह #उनी
Compare →

Related Stories

Politics & Governance
Build #2612