काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने भ्रमणका लागि भारततर्फ प्रस्थान गरेका छन् । लामिछाने श्रीमती निकिता पौडेलसहित तीनदिने पारिवारिक तीर्थाटनका लागि भारत प्...
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने भ्रमणका लागि भारततर्फ प्रस्थान गरेका छन् ।
लामिछाने श्रीमती निकिता पौडेलसहित तीनदिने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान गर्न विमानस्थल पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( himalpress.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed