काठमाडौँ, मङ्सिर ५ गते । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि सञ्चालन गरेको एकीकृत प्रवेश परीक्षा अन्तर्गत बीएस्सी नर्सिङको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले सार्वजनिक गरेको नतिजा अनुसार बीएस्सी नर्सिङ तथा बीएस्सी मिडवाइफ्री समूहमा २१ हजार ५३४ विद्यार्थी परीक्षामा सहभागी भएका छन् । उक्त समूहमा २२ हजार २६८ जनाले आवेदन दिएकोमा ७३४ जना परीक्षामा अनुपस्थित भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )