Trending
Prev Story
Next Story

भारत प्रवेश गर्यो ‘अकवान’ चक्रवात, नेपालमा कस्तो प्रभाव पर्ला ?

Nagarik News •
November 20, 2026 • 06:12 AM
4
4 reads 0 reactions

बंगालको खाडीमा विकसित भएको चक्रवात ‘अकवान’ भारतको आन्ध्र प्रदेश र ओडिशाको तटीय क्षेत्रमा प्रवेश गरेको छ।

भारत प्रवेश गर्यो ‘अकवान’ चक्रवात, नेपालमा कस्तो प्रभाव पर्ला ?

भारत प्रवेश गरेको चक्रवात ‘अकवान’को प्रभाव नेपालमा न्यून पर्ने देखिएको छ। यसको प्रभावले नेपालको पूर्वी तराईका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहे पनि उल्लेख्य वर्षाको संकेत नरहेको मौसमविद्ले बताएका छन्।

मौसमविद् विनोद पोखरेलका अनुसार चक्रवात ‘अकवान’को प्रभावले नेपालमा मुख्यतः बादल लाग्नेछ। पूर्वी तराईका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने भए पनि ठूलो वर्षाको सम्भावना छैन।

उनका अनुसार आगामी १५ दिनको मौसम पूर्वानुमानमा नेपाललाई प्रभावित पार्ने कुनै ठूलो मौसमी प्रणाली विकास हुने संकेत देखिएको छैन।

बंगालको खाडीमा विकसित भएको चक्रवात ‘अकवान’ भारतको आन्ध्र प्रदेश र ओडिशाको तटीय क्षेत्रमा प्रवेश गरेको छ। यसको प्रत्यक्ष प्रभाव नेपालमा भने कमजोर रहने पूर्वानुमान गरिएको छ।

प्रकाशित: ४ मंसिर २०८३ ११:५७ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
10h ago
भारतमा 'अक्वान' आँधीको आतंक, ओडिसामा धमाधम सुरक्षित स्थानमा सारिँदै मानिस

भारतमा 'अक्वान' आँधीको आतंक, ओडिसामा धमाधम सुरक्षित स्थानमा सारिँदै मानिस

बंगालको खाडीमा बनेको चक्रवात 'अक्वान' लगातार उत्तरपश्चिमतिर अघि बढिरहेको छ। भारतको मौसम विभागले 'अक्वान' चक्रवात तीव्र आँधीमा परिणत भएको बताएको छ। भारतीय मौसम विभागका अनुसार चक्रवाती आँधी 'अक्वान...

#चक्रवात #भारत
Compare →
Bizshala
7m ago
प्रधानमन्त्री बालेनसँग भारत जाने ५२ उद्योगी व्यवसायीको सूची तयार, अञ्जनदेखि निर्वाण चौधरी र नितेश मालपानीसम्म

प्रधानमन्त्री बालेनसँग भारत जाने ५२ उद्योगी व्यवसायीको सूची तयार, अञ्जनदेखि निर्वाण चौधरी र नितेश मालपानीसम्म

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणमा निजी क्षेत्रका ५२ जना उद्योगी व्यवसायी सहभागी...

#भारत
Compare →
Onlinekhabar
43m ago
भारतमा काम गर्ने नेपालीका अपेक्षा– प्रधानमन्त्रीको भ्रमणले सीमाको सास्ती अन्त्य गरोस्

भारतमा काम गर्ने नेपालीका अपेक्षा– प्रधानमन्त्रीको भ्रमणले सीमाको सास्ती अन्त्य गरोस्

४ मंसिर, धनगढी । कैलालीको गौरीफन्टा नाकामा यतिबेला मजदुरी गर्न भारत जाने नेपालीको लर्को छ । दशैं र तिहार सकेर सुदूरपश्चिमसहित देशका विभिन्न ठाउँबाट दैनिक हजारौंको संख्यामा नेपालीहरू भारततिर गइरहेका छन् । चाडपर्व मनाउन घर आएका …

#भारत
Compare →
Ekantipur
1h ago
प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, चीनको २ मिलियन डलर अनुदान स्वीकार

प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, चीनको २ मिलियन डलर अनुदान स्वीकार

भारत भ्रमण स्वीकृतिसँगै बाढीपीडितका लागि चिनियाँ अनुदान, आईएमएफको सहुलियतपूर्ण ऋण तथा सम्पदा र झोलुङ्गे पुलसम्बन्धी नीति पारित भएका छन्।

#भारत
Compare →
Arthasansar
1h ago
आइतबार दिउँसो भारत जाँदै प्रधानमन्त्री, यस्तो छ दुई दिने भ्रमण तालिका

आइतबार दिउँसो भारत जाँदै प्रधानमन्त्री, यस्तो छ दुई दिने भ्रमण तालिका

प्रधानमन्त्री बालेन शाह आइतबार दिउँसो १ः४५ बजे भारत प्रस्थान गर्ने भएका छन् । नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारत जाने...

#भारत
Compare →

Related Stories

National (Nepal)
Build #2612