काठमाडौं । नेपाल सरकारको चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/८४ का लागि बिएस्सी नर्सिङ, बिएस्सी मिडवाइफ्री, बिएएसएलपी र ब्यास्लर इन परफ्युजन टेक्नोलोजी शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगको परीक्षा निर्देशनालयले गत कार्तिक १६ गते सञ्चालन गरेको परीक्षामा सहभागी भई योग्यताक्रममा सफल उम्मेदवारहरूको नतिजा शनिबार सार्बजनिक गरेको हो ।
परीक्षार्थीहरूले आफ्नो प्रोफाइलमार्फत प्रकाशित नतिजा हेर्न सक्ने व्यवस्था गरिएको छ।
Read full story at source ( ratopati.com )