Trending
Prev Story
Next Story

तिब्बतमा शक्तिशाली भूकम्प

Hamro Patro News •
October 23, 2026 • 01:50 AM
1
1 reads 0 reactions

काठमाडौँ– तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार तिब्बतको दुर्गम क्षेत्रमा गएको भूक...

तिब्बतमा शक्तिशाली भूकम्प

काठमाडौँ – तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार तिब्बतको दुर्गम क्षेत्रमा गएको भूकम्पका कारण मानवीय क्षति भएको हो।

भारतीय समयअनुसार बिहीबार राति ८ बजेर ३ मिनेटमा तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) को तथ्यांकमा उल्लेख छ। भूकम्पपछि पनि तिब्बतका विभिन्न क्षेत्रमा पटकपटक धक्का महसुस गरिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् ( himalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
2d ago
कोप-३१ मा ट्रम्प र सीसहित शक्तिशाली देशका नेता नै ‘गायब’

कोप-३१ मा ट्रम्प र सीसहित शक्तिशाली देशका नेता नै ‘गायब’

जलवायु परिवर्तनको संकट विश्वभर गहिरिँदै गएका बेला यसको समाधान खोज्न आयोजित संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-३१) मा विश्वका शक्तिशाली देशका शीर्ष नेताहरू नै अनुपस्थित हुने भएका छन्।

#शक्तिशाली
Compare →

Related Stories

World News
Build #2612