Trending
Prev Story
Next Story

होटलमा कोठा भाडामा लिएर एनपिएलमा अनलाइन सट्टेबाजी, चार भारतीयसहित पाँच जना पक्राउ

Hamro Patro News •
November 21, 2026 • 03:34 PM
1
1 reads 0 reactions

होटलमा कोठा भाडामा लिएर एनपिएलमा अनलाइन सट्टेबाजी, चार भारतीयसहित पाँच जना पक्राउ १३ मिनेट अघि काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगित...

होटलमा कोठा भाडामा लिएर एनपिएलमा अनलाइन सट्टेबाजी, चार भारतीयसहित पाँच जना पक्राउ

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा अनलाइन सट्टेबाजी गराएको आरोपमा दाङबाट पाँच जनालाई पक्राउ परेका छन्।

दाङको लमही नगरपालिका-५ रातोडाँडास्थित जस्मिन होटल एण्ड लजको तेस्रो तलामा दुई कोठा भाडामा लिएर अनलाइन सट्टेबाजी गराएको आरोपमा शुक्रबार साँझ एक नेपाली र चार भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् ( ukeraa.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
4h ago
होटलका दुई कोठा भाडामा लिएर यस्तो काम गर्ने एक नेपालीसहित ५ जना पक्राउ

होटलका दुई कोठा भाडामा लिएर यस्तो काम गर्ने एक नेपालीसहित ५ जना पक्राउ

पक्राउ पर्नेमा चार भारतीय नागरिकसमेत रहेका छन्। उनीहरूले नेपाल प्रिमियर लिग (एनपीएल) लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सट्टेबाजी गराउँदै आएका थिए।

#एनपीएल #प्रिमियर-लिग #सट्टेबाजी
Compare →
Onlinekhabar
1d ago
एनपीएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा ५ जना पक्राउ

एनपीएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा ५ जना पक्राउ

५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइन सट्टेबाजी गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । सट्टेबाजीको आरोपमा दाङ लमही नगरपालिका–५ रातोडाँडास्थित जस्मिन होटल एण्ड लजबाट ५ जनालाई प्रक्राउ गरिएको नेपाल प्रहरीले जनाएको …

#एनपीएल #प्रिमियर-लिग #सट्टेबाजी
Compare →
Arthasansar
1h ago
एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि सुदुरपश्चिम रोएल्सले जितेको हो । शनिबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सलाई...

#एनपीएल #प्रिमियर-लिग
Compare →
Ekantipur
1h ago
तस्बिरमा हेर्नुहोस् एनपीएल फाइनल

तस्बिरमा हेर्नुहोस् एनपीएल फाइनल

भेट्रान स्कटिस ब्याटर जर्ज मुन्सेले सानदार शतक बनाएपछि सुदूरपश्चिम रोयल्सले तेस्रो सिजनमा आएर नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो उपाधि जितेको छ । सुदूरपश्चिमले शनिबार भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्‍यो ।

#एनपीएल #प्रिमियर-लिग
Compare →
Bizshala
1d ago
एनपीएल फाइनलको टिकट केही मिनेटमै सकियो, एकैपटक दुई लाखले खोजे टिकट

एनपीएल फाइनलको टिकट केही मिनेटमै सकियो, एकैपटक दुई लाखले खोजे टिकट

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलका लागि टिकट खरिद गर्न खोज्ने दर्शकको अत्यधिक चाप...

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

World News
Build #2612