Trending
Prev Story
Next Story

अमेरिकी कृषि मन्त्रालयमा साइबर आक्रमण, संवेदनशील सूचना चोरीको आशङ्का

Hamro Patro News •
November 21, 2026 • 02:12 PM
3
3 reads 0 reactions

वासिङ्टन डिसी । अमेरिकाको कृषि मन्त्रालय (यूएसडीए) मा यसै साता साइबर आक्रमण भएको छ। यस घटनाले खाद्य सुरक्षाको जिम्मेवारी वहन गर्ने उक्त सरकारी निकायमा सङ्ग्रहित संवेदनशील सूचना चोरी वा दुरुपयोग भएक...

1 / 2
Swipe Photos

वासिङ्टन डिसी । अमेरिकाको कृषि मन्त्रालय (यूएसडीए) मा यसै साता साइबर आक्रमण भएको छ। यस घटनाले खाद्य सुरक्षाको जिम्मेवारी वहन गर्ने उक्त सरकारी निकायमा सङ्ग्रहित संवेदनशील सूचना चोरी वा दुरुपयोग भएको हुन सक्ने आशङ्का बढाएको छ।

एनबीसी न्युजले शुक्रबार सार्वजनिक गरेको समाचारअनुसार ह्याकरहरूले किसानलाई भुक्तानी गर्ने प्रयोजनका लागि प्रयोग हुने मन्त्रालयको कम्प्युटर प्रणालीमा पहुँच बनाएका थिए। घटनाबारे जानकार मन्त्रालयका दुई पूर्वअधिकारीलाई उद्धृत गर्दै उक्त समाचारमा मन्त्रालयले बिहीबार आफ्ना कर्मचारीलाई यसबारे आन्तरिक जानकारी गराएको उल्लेख छ। कृषि मन्त्रालयको प्रणालीमा भएको साइबर आक्रमणको वास्तविक प्रभाव, सम्भावित सूचना चुहावट तथा घटनामा संलग्न पक्षबारे भने थप विवरण सार्वजनिक हुन बाँकी छ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
1d ago
साइबर स्क्याम भए १२४७ मा सम्पर्क गर्न राष्ट्र बैंकको अनुरोध

साइबर स्क्याम भए १२४७ मा सम्पर्क गर्न राष्ट्र बैंकको अनुरोध

यो साइबर ठगी सम्बन्धी उजुरी र शंकास्पद कारोबारको सूचना दिन चौबीसै घण्टा सञ्चालन हुने नम्बर हो ।

#साइबर #सूचना
Compare →
Nagarik News
3d ago
जुम, आइकिया र सीएनएनजस्ता चर्चित वेबसाइटमा मालवेयर आक्रमण

जुम, आइकिया र सीएनएनजस्ता चर्चित वेबसाइटमा मालवेयर आक्रमण

विश्वका चर्चित प्रविधि, बैंकिङ तथा सञ्चार कम्पनीका वेबसाइट साइबर आक्रमणको निशानामा परेका छन्।

#साइबर #आक्रमण
Compare →
Onlinekhabar
3d ago
कुवेतस्थित अमेरिकी सैन्य संरचनामा इरानको आक्रमण

कुवेतस्थित अमेरिकी सैन्य संरचनामा इरानको आक्रमण

२ मंसिर, काठमाडौं । इरानको सेनाले बुधबार कुवेतस्थित अली अल सलेम एयर बेसमा रहेका अमेरिकी सैन्य संरचनालाई लक्षित गरी ड्रोन आक्रमण गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार इरानी सेनाले उक्त आक्रमणमा प्याट्रियट हवाई रक्षा प्रणाली तथा …

#आक्रमण #अमेरिकी
Compare →
Bizshala
3d ago
ट्याङ्करमाथि आक्रमण र अमेरिकी भण्डार घट्ने अनुमानले बढ्यो तेलको मूल्य

ट्याङ्करमाथि आक्रमण र अमेरिकी भण्डार घट्ने अनुमानले बढ्यो तेलको मूल्य

काठमाडौँ । मध्यपूर्वमा तेल ट्याङ्करमाथि आक्रमण जारी रहनु र अमेरिकी कच्चा तेलको भण्डार घट्ने अपेक्षाले मंगलबार...

#आक्रमण #अमेरिकी
Compare →
Arthasansar
2d ago
मेरो सेयरबाटै आईपीओ, बोनस र ‘लक–इन’को सूचना पाइने

मेरो सेयरबाटै आईपीओ, बोनस र ‘लक–इन’को सूचना पाइने

अब मेरो सेयर एपबाट नै आईपीओ, बोनस र लकइनको सूचना प्राप्त गर्न सकिने भएको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेड...

#सूचना
Compare →

Related Stories

Technology
Build #2612