५ मंसिर नयाँ दिल्ली (भारत) । प्रधानमन्त्री बालेन्द्र शाहले आइतबारबाट भारत भ्रमण गर्दैछन् । यो भ्रमणलाई राजनीतिक तथा कूटनीतिक दृष्टिले अर्थपूर्ण अवसरका रूपमा हेरिएको छ। नेपालमा जेनजी आन्दोलनपछि उदाएको शक्तिशाली नेतृत्वलाई भारतले आफ्नै भूमिमा औपचारिक स्वागत गर्दैछ ।
यसै सन्दर्भमा भारतले नेपालको बदलिँदो राजनीतिक परिस्थिति र युवा पुस्ताको आकाङ्क्षालाई बुझेर कसरी आगामी कदम चाल्दैछ ? यसैसन्दर्भमा भारतको नयाँदिल्लीस्थति दक्षिण एशियाली विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध संकायका एशोसिएट डिन सहप्राध्यापक डा.धनञ्जय त्रिपाठी सँग अनलाइनखबरका दुर्गा खनाल ले गरेको कुराकानी :
Read full story at source ( onlinekhabar.com )