Trending
Prev Story
Next Story

प्रधानमन्त्रीको भारत भ्रमणमा कृषि क्षेत्रको प्रतिनिधित्व गर्दै सुनिता न्हेम्हाफुकी पनि सहभागी हुने

Hamro Patro News •
November 21, 2026 • 06:50 AM
2
2 reads 0 reactions

× काठमाडौं, ५ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने राजकीय भारत भ्रमणमा नेपालको कृषि क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) की उपाध्यक्ष एवं नेपाल उद्योग वाण...

1 / 2
Swipe Photos

काठमाडौं, ५ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने राजकीय भारत भ्रमणमा नेपालको कृषि क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) की उपाध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) कार्यसमिति सदस्य सुनिता न्हेम्हाफुकी पनि सहभागी हुने भएकी छन्।

Read full story at source ( halokhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
49m ago
प्रधानमन्त्रीको भारत भ्रमण: थप हवाई प्रवेशमार्गको टुंगो लगाउन निजी क्षेत्रको माग

प्रधानमन्त्रीको भारत भ्रमण: थप हवाई प्रवेशमार्गको टुंगो लगाउन निजी क्षेत्रको माग

प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणमा नेपालले लामो समयदेखि माग गर्दै आएको थप हवाई प्रवेशमार्गको विषय टुंगोमा पु¥याउन निजी क्षेत्रले माग गरेको छ।

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Arthasansar
1h ago
बालेनको भारत भ्रमणमा नेपालको पूँजी बजारको प्रतिनिधित्व गर्दै सागर ढकाल

बालेनको भारत भ्रमणमा नेपालको पूँजी बजारको प्रतिनिधित्व गर्दै सागर ढकाल

प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने राजकीय भारत भ्रमणमा नेपालको पूँजी बजार क्षेत्रको प्रतिनिधित्व गर्दै स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर...

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Onlinekhabar
20h ago
प्रधानमन्त्रीको भारत भ्रमणअघि परामर्श नगरेको भन्दै कांग्रेसको असन्तुष्टि

प्रधानमन्त्रीको भारत भ्रमणअघि परामर्श नगरेको भन्दै कांग्रेसको असन्तुष्टि

५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणअघि प्रमुख प्रतिपक्षीलगायत राजनीतिक दल र विषयविज्ञसँग परामर्श नगरेको भन्दै सरकारप्रति असन्तुष्टि जनाएको छ । कांग्रेसले राष्ट्रिय महत्त्वका विषयमा विदेश भ्रमण गर्नुअघि साझा धारणा निर्माण गर्ने लोकतान्त्रिक …

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Bizshala
23h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई मन्त्रिपरिषद्को स्वीकृति, मंसिर ६ र ७ गते राजकीय भ्रमण

प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई मन्त्रिपरिषद्को स्वीकृति, मंसिर ६ र ७ गते राजकीय भ्रमण

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणलाई सरकारले औपचारिक स्वीकृति दिएको छ।शुक्रबार...

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Ekantipur
22h ago
प्रधानमन्त्रीको भारत भ्रमणमा झुलाघाट पुलको मुद्दा उठाउन आग्रह

प्रधानमन्त्रीको भारत भ्रमणमा झुलाघाट पुलको मुद्दा उठाउन आग्रह

बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले वर्षौंदेखि अलपत्र झुलाघाटमा पुल बनाउने योजनालाई भ्रमणको उच्च प्राथमिकतामा राख्न आग्रह गरेका छन्।

#भारत #भ्रमण #प्रधानमन्त्रीको
Compare →

Related Stories

World News
Build #2612