Trending
Prev Story
Next Story

जर्ज मुन्जीको आक्रामक शतक

Hamro Patro News •
November 21, 2026 • 02:15 PM
2
2 reads 0 reactions

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनको फाइनल खेलमा सुदूरपश्चिमका लागि ओपनर जर्ज मुन्जीले आक्रामक अर्धशतक प्रहार गरेका छन् । १५६ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीका बलरहरुमाथि हामी...

जर्ज मुन्जीको आक्रामक शतक

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनको फाइनल खेलमा सुदूरपश्चिमका लागि ओपनर जर्ज मुन्जीले आक्रामक अर्धशतक प्रहार गरेका छन् । १५६ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीका बलरहरुमाथि हामी हुँदै मुन्जीले शतक प्रहार गरेका हुन् ।

उनले मात्र ४९ बलमा ८ चौका र ८ छक्का प्रहार गर्दै शतक प्रहार गरे । सुदूरपश्चिमका लागि शतक प्रहार गर्ने पहिलो खेलाडीसमेत बनेका छन् उनी ।

Read full story at source ( nepallive.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
3d ago
एनपीएलमा पाँचौ शतक, मिशाराको व्यक्तिगत उच्च स्कोर

एनपीएलमा पाँचौ शतक, मिशाराको व्यक्तिगत उच्च स्कोर

काठमाडौं । चितवन राइनोजका श्रीलंकन ब्याटर कमिल मिशारा नेपाल प्रिमियर लिग (एनपीएल) मा शतक प्रहार गर्ने पाँचौ खेलाडी बनेका हुन् । एनपीएलको तेस्रो सिजनको एलिमिनेटरमा चितवनका मिशाराले काठमान्डु गोर्खाजविरुद्ध शतक प्रहार गरेका हुन् । उनले ५९ …

#एनपीएल #प्रिमियर-लिग #प्रहार
Compare →
Nagarik News
55m ago
मुनसीको विस्फोटक शतकमा सुदूरपश्चिम पहिलोपटक च्याम्पियन, फाइनल हेर्न पुगे रविदेखि सुधनसम्म

मुनसीको विस्फोटक शतकमा सुदूरपश्चिम पहिलोपटक च्याम्पियन, फाइनल हेर्न पुगे रविदेखि सुधनसम्म

जर्ज मुनसीको कीर्तिमानी शतकसँगै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको च्याम्पियन बनेको छ।

#एनपीएल #प्रिमियर-लिग #शतक
Compare →
Arthasansar
8m ago
एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि सुदुरपश्चिम रोएल्सले जितेको हो । शनिबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सलाई...

#एनपीएल #प्रिमियर-लिग
Compare →
Ekantipur
12m ago
तस्बिरमा हेर्नुहोस् एनपीएल फाइनल

तस्बिरमा हेर्नुहोस् एनपीएल फाइनल

भेट्रान स्कटिस ब्याटर जर्ज मुन्सेले सानदार शतक बनाएपछि सुदूरपश्चिम रोयल्सले तेस्रो सिजनमा आएर नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो उपाधि जितेको छ । सुदूरपश्चिमले शनिबार भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्‍यो ।

#एनपीएल #प्रिमियर-लिग
Compare →
Bizshala
1d ago
एनपीएल फाइनलको टिकट केही मिनेटमै सकियो, एकैपटक दुई लाखले खोजे टिकट

एनपीएल फाइनलको टिकट केही मिनेटमै सकियो, एकैपटक दुई लाखले खोजे टिकट

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलका लागि टिकट खरिद गर्न खोज्ने दर्शकको अत्यधिक चाप...

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Technology
Build #2612