प्रधानमन्त्री वालेन्द्र शाह भारतको दुई दिने राजकीय भ्रमणका लागि भोलि भारतको राजधानी नयाँ दिल्ली जादै हुनुहुन्छ । प्रधानमन्त्री शाह भोलि अपरान्ह नेपाल वायुसेवा निगमको जहाज मार्फत नयाँ दिल्ली जानुहुनेछ ।
प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणलाई नेपाल–भारतबीचको आर्थिक साझेदारी विस्तार र निजी क्षेत्रको सहकार्यका लागि महत्वपूर्ण अवसरका रुपमा हेरिएको छ । यो भ्रमणका क्रममा राजनीतिक भेटवार्ता मात्रै नभई व्यापार, लगानी र व्यावसायिक सम्बन्धलाई प्राथमिकता दिने गरी तयारी गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
Read full story at source ( barnanmedia.com )