रसुवा बाढीले नेपाल-चीन अन्तरदेशीय रेलवेको सम्भावित निर्माणस्थल वरपरका क्षेत्रमा व्यापक क्षति निम्त्याएको परिस्थितिबीच उक्त परियोजनाको सम्भाव्यता अध्ययनका निष्कर्ष सुनाउन दुवै देशका अधिकारीहरूको बैठक सम्भवत: दशैँलगत्तै बस्ने अधिकारीहरूले बताएका छन्।
बयालिस महिनाको समय दिइएको उक्त अध्ययन प्रतिवेदन चीनले तयार पारेको छ र त्यसमा नेपालले आफ्नो तर्फबाट केही सुझावहरू समेत उपलब्ध गराएको भनिएको छ।
Read full story at source ( bbc.com )