‘असंवैधानिक ढंगले संसद विघटनको सिफारिस गरेर डरपोक राष्ट्रपतिले प्रतिनिधिसभाको असंवैधानिक विघटन गर्नुभयो। बडो जुक्ति लगाएर लोकतन्त्र जोगाएँ भन्नुभयो। असंवैधानिक ढंगले संसद विघटन गरेर लोकतन्त्र जोगिन्छ?’ ओलीले भने।
राष्ट्रपतिले डराएर प्रतिनिधिसभा असंवैधानिक रूपमा विघटन गरे– ओली
‘असंवैधानिक ढंगले संसद विघटनको सिफारिस गरेर डरपोक राष्ट्रपतिले प्रतिनिधिसभाको असंवैधानिक विघटन गर्नुभयो। बडो जुक्ति लगाएर लोकतन्त्र जोगाएँ भन्नुभयो। असंवैधानिक ढंगले संसद विघटन गरेर लोकतन्त्र जोगिन्छ?’ ओलीले भने।
Same Story from Other Publications
Compare how 4 other independent news outlets reported on this story.
डरपोक राष्ट्रपतिले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गर्नुभयो : ओली
प्रधानन्यायधीश भइसकेको मान्छे संविधान मिचेर प्रधानमन्त्री भएको एकल सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको एमाले अध्यक्ष केपी ओलीले आरोप लगाएका छन् ।
राष्ट्रपतिले डरपोक भएर असंवैधानिक रुपमा संसद् विघटन गर्नुभयो : ओली
५ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबाट असंवैधानिक कदम चालेको आरोप लगाएका छन् । पार्टीको नेशनल भोलिन्टियर फोर्सको पहिलो स्थापना दिवसमा …
राष्ट्रपति डराएर संसद् विघटन गरे, सर्वोच्च फैसला नगरी चुप बस्यो: ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले डराएर असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेको र सर्वोच्च अदालतले मुद्दामा समयमै फैसला नगरी चुप लागेर बसेको आरोप लगाएका छन्।
प्रतिनिधि सभा विघटनको मुद्दामा अदालतले कर्तव्य बिर्सियो : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा अदालतले आफ्नो संवैधानिक दायित्व पूरा गर्न नसकेको आरोप लगाएका छन्। पार्टीको राष्ट्रिय भेलाको शुभारम्भ कार्यक्र...
Related Stories
Politics & Governance