Trending
Prev Story
Next Story

दाङमा ब्राउन सुगरसहित ३ जना पक्राउ

Ekantipur •
November 21, 2026 • 10:32 AM
3
3 reads 0 reactions

प्रहरीले उनीहरुलाई फरक–परक ठाउँबाट अवैध लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको थियो ।

दाङमा ब्राउन सुगरसहित ३ जना पक्राउ

प्रहरीले उनीहरुलाई फरक–परक ठाउँबाट अवैध लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको थियो ।

दाङ — अवैध लागुऔषध ब्राउन सुगरसहित प्रहरीले दाङमा शुक्रबार राति तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराहीका ३३ वर्षीय सुनिल थापा, २४ वर्षीय प्रजल श्रेष्ठ र बबईका २५ वर्षीय विनोद सुनार रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट ३१ ग्राम १८० मिलिग्राम ब्राउन सुगर र ५२ हजार २ सय ५० रुपैयाँ नगद बरामद गरेको जिल्ला प्रहरी कर्यालय दाङका प्रहरी निरीक्षक श्रीकुमार पौडेलले जानकारी दिए । सुनिलको साथबाट १९ ग्राम २१० मिलिग्राम ब्राउनसुगर र नगद ४८ हजार, प्रजलको साथबाट २ ग्राम २६० मिलिग्राम र ३ हजार २ सय ५० नगद तथा बिनोदको साथबाट ९ ग्राम ७१० मिलिग्राम ब्राउन सुगर बरामद गरेको उनले बताए । गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई फरक–परक ठाउँबाट पक्राउ गरेको हो ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2w ago
एक पाउ बढी ब्राउन सुगरसहित ३ जना पक्राउ

एक पाउ बढी ब्राउन सुगरसहित ३ जना पक्राउ

उदयपुरका फरक फरक दुई ठाउँबाट एकै दिन प्रतिबन्धित लागूपदार्थ ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्। बुधबार साँझ लगभग एउटै समयमा फरक २ ठाउँबाट ब्राउन सुगरजस्तो देखिने पदार्थसहित उनीहरू पक्राउ परेको...

#ब्राउन #सुगरसहित
Compare →
Onlinekhabar
2d ago
दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको घाइते

दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको घाइते

३ मंसिर, काठमाडौं । दाङको लमही नगरपालिका–९ शिवखोलानजिक पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । बिहीबार बिहान करिब साढे ८ बजेको समयमा उक्त दुर्घटना भएको थियो । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका …

#दाङ
Compare →
Nagarik News
4d ago
दाङको कोइलाबास भन्सारबाट ४१ लाख राजस्व सङ्कलन

दाङको कोइलाबास भन्सारबाट ४१ लाख राजस्व सङ्कलन

दाङको कोइलाबास भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यको ९१.८६ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ।

#दाङ
Compare →

Related Stories

National (Nepal)
Build #2612