Trending
Prev Story
Next Story

विदेशबाट मतदानको व्यवस्था गर्न निर्वाचन आयोगले अघि सार्‍यो कानुन संशोधनका तीन विकल्प

Hamro Patro News •
November 21, 2026 • 09:03 AM
3
3 reads 0 reactions

विदेशबाट मतदानको व्यवस्था गर्न निर्वाचन आयोगले अघि सार्‍यो कानुन संशोधनका तीन विकल्प १८ मिनेट अघि काठमाडौं : विदेशमा रहेका नेपालीलाई मताधिकार सुनिश्चित र अन्तरजिल्ला मतदाताको व्यवस्था गर्न विभिन्...

1 / 2
Swipe Photos

काठमाडौं : विदेशमा रहेका नेपालीलाई मताधिकार सुनिश्चित र अन्तरजिल्ला मतदाताको व्यवस्था गर्न विभिन्न विकल्पसहित निर्वाचन आयोगले विद्यमान कानुनमा संशोधनका लागि प्रस्ताव अघि बढाएको छ। निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अवसर प्रदान गर्न विभिन्न विकल्पसहित सरकारलाई कानुन संशोधनका लागि सुझाव दिएको छ।

सर्वोच्च अदालतले समेत विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक व्यवस्था मिलाउन आदेश दिइसकेको र प्रमुख राजनीतिक दलहरूले पनि यस विषयमा प्रतिबद्धता व्यक्त गरेकाले अब हुने निर्वाचनदेखि नै यसको कार्यान्वयन गर्ने तयारीमा आयोग रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( ukeraa.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1d ago
विदेश र अर्को जिल्लामा रहेका नेपालीलाई पनि मतदानको अधिकार दिलाउने तयारी, आयोगले थाल्यो कानुनी प्रक्रिया

विदेश र अर्को जिल्लामा रहेका नेपालीलाई पनि मतदानको अधिकार दिलाउने तयारी, आयोगले थाल्यो कानुनी प्रक्रिया

काठमाण्डौ । निर्वाचन आयोगले स्थायी ठेगानाभन्दा बाहिर बसोबास गरिरहेका नेपाली नागरिकलाई समेत मतदानमा सहभागी गराउने...

#निर्वाचन #रहे #मतदान
Compare →
Onlinekhabar
1d ago
विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न प्रचण्डको माग

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न प्रचण्डको माग

४ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग गरेका छन् । स्थानीय तहको निर्वाचनको तयारी अन्तर्गत निर्वाचन आयोगले बोलाएको छलफलमा प्रचण्डले यो विषय राखेका …

#विदेश #निर्वाचन #रहे
Compare →
Nagarik News
1d ago
आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी, आज दलहरूसँग छलफल

आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी, आज दलहरूसँग छलफल

निर्वाचनको तयारीस्वरुप आयोगले राजनीतिक दलहरूसँग छलफल एवं परामर्श सुरु गरेको हो।

#निर्वाचन #आयोगले
Compare →
Ekantipur
2h ago
स्थानीय निर्वाचनमा एमाले र मसालसँग कार्यगत एकताको सहमति भइसकेको छ : दाहाल

स्थानीय निर्वाचनमा एमाले र मसालसँग कार्यगत एकताको सहमति भइसकेको छ : दाहाल

नेकपा संयोजक पुष्पकमल दाहालले स्थानीय तह र प्रदेशको निर्वाचन एकै पटक गरेर संविधान मिच्ने प्रयास गरे देश फेरि दुर्घटनामा जाने बताएका छन् ।

#निर्वाचन
Compare →

Related Stories

Politics & Governance
Build #2612