Trending
Prev Story
Next Story

सरोजकुमार यादव मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त

Ekantipur •
November 21, 2026 • 08:02 AM
1
1 reads 0 reactions

प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले सबैभन्दा ठूलो दल जसपा नेपालका संसदीय दलका नेता यादवलाई संविधानको धारा १६८(३) अनुसार नियुक्त गरेका हुन्।

सरोजकुमार यादव मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त

प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले सबैभन्दा ठूलो दल जसपा नेपालका संसदीय दलका नेता यादवलाई संविधानको धारा १६८(३) अनुसार नियुक्त गरेका हुन्।

जनकपुर — मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्  ।

प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले  शनिबार उनलाई संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दल जसपा नेपालका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलले सरकार गठनका लागि दाबी नगरेपछि प्रदेश प्रमुख कर्णले कानुनी परामर्शपछि ठूलो दलको हैसियतमा यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्रीमा नियुक्त भएका यादवले ३० दिनभित्र बहुमत साबित गर्न विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता छ । जसपा नेपालका नेता यादव दोस्रो कार्यकालमा मधेश प्रदेशको पहिलो मुख्यमन्त्री भइसकेका छन् ।

उनी पहिलो कार्यकालमा मधेश प्रदेशका सभामुख थिए ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
20h ago
मधेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

मधेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

५ मंसिर, जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुखको कार्यालयले शनिबार एक विज्ञप्ति जारी गर्दै यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा …

#यादव #नियुक्त #जसपा
Compare →
Hamro Patro News
1d ago
मधेश प्रदेशमा सरकार गठन अन्योल कायमै, एमालेसँग गठबन्धन नगर्ने जसपा नेपालको अडान

मधेश प्रदेशमा सरकार गठन अन्योल कायमै, एमालेसँग गठबन्धन नगर्ने जसपा नेपालको अडान

मधेश प्रदेशमा सरकार गठन अन्योल कायमै, एमालेसँग गठबन्धन नगर्ने जसपा नेपालको अडान जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेसँग मिलेर मधेश प्रदेशमा सरकार बनाउन नसकिने अडानमा कायमै राखेको जसपाका एक न...

#जसपा #मधेश
Compare →
Bizshala
2d ago
आईएमई ग्रुपको ग्रुप भाइस प्रेसिडेन्टमा जगदीश खड्का नियुक्त

आईएमई ग्रुपको ग्रुप भाइस प्रेसिडेन्टमा जगदीश खड्का नियुक्त

काठमाण्डौ । आईएमई ग्रुपले जगदीश खड्कालाई ग्रुप भाइस प्रेसिडेन्ट पदमा नियुक्त गरेको छ। समूहका विभिन्न व्यवसायबीच...

#नियुक्त
Compare →
Arthasansar
3d ago
आइसीएफसी फाइनान्सको डीसीईओमा जैसी नियुक्त

आइसीएफसी फाइनान्सको डीसीईओमा जैसी नियुक्त

आइसीएफसी फाइनान्स लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा लक्ष्मणप्रसाद जैसी नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको मंसिर १...

#नियुक्त
Compare →
Nagarik News
3d ago
एनआरएनएको मध्यपूर्व क्षेत्रीय सम्मेलनमा सहभागी हुन मन्त्री यादवलाई निमन्त्रणा

एनआरएनएको मध्यपूर्व क्षेत्रीय सम्मेलनमा सहभागी हुन मन्त्री यादवलाई निमन्त्रणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) का मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठले श्रम तथा रोजगार मन्त्री रामजी यादवसँग शिष्टाचार भेटघाट गरेका छन्।

#यादव
Compare →

Related Stories

Politics & Governance
Build #2612