Trending
Prev Story
Next Story

आइसीएफसी फाइनान्सको डीसीईओमा जैसी नियुक्त

Arthasansar •
November 18, 2026 • 07:35 AM
2
2 reads 0 reactions

आइसीएफसी फाइनान्स लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा लक्ष्मणप्रसाद जैसी नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको मंसिर १...

आइसीएफसी फाइनान्सको डीसीईओमा जैसी नियुक्त

आइसीएफसी फाइनान्स लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा लक्ष्मणप्रसाद जैसी नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको मंसिर १ गते बसेको बैठकले कम्पनीमा नायब महाप्रबन्धकको रूपमा कार्यरत जैसीलाई डीसीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई मंसिर २ गतेदेखि लागू हुने गरी नायब नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा नियुक्त गरिएको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमित श्रेष्ठले जानकारी दिएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
3h ago
एनभिडियाले भन्यो- जेन्सनलाई पुनः सीईओको रूपमा नियुक्त गर्ने कुनै योजना छैन

एनभिडियाले भन्यो- जेन्सनलाई पुनः सीईओको रूपमा नियुक्त गर्ने कुनै योजना छैन

२ मंसिर, काठमाडौं । एनभिडियाले जेन्सेन हुआङलाई सीईओको रूपमा पुन: नियुक्त गर्ने कुनै योजना नभएको स्पष्ट पारेको छ । एक संदिग्ध चिनियाँ जासूससँगको सम्बन्ध सहितको कथित रिपोर्टहरू बाहिर आएपछि हुआङले राजीनामा दिएका थिए। मंगलबार कम्पनीका अध्यक्ष हार्वे …

#नियुक्त
Compare →
Bizshala
1d ago
भारत र चीनसहित तीन देशमा नेपालका नयाँ राजदूत नियुक्त, शीतल निवासमा शपथ

भारत र चीनसहित तीन देशमा नेपालका नयाँ राजदूत नियुक्त, शीतल निवासमा शपथ

काठमाण्डौ । सरकारले सिफारिस गरेका भारत, चीन र इजरायलका लागि नेपाली राजदूतको नियुक्ति प्रक्रिया पूरा भएको छ।...

#नियुक्त
Compare →
Ekantipur
2d ago
राष्ट्रपतिसमक्ष नवनियुक्त तीन राजदूतले लिए शपथ

राष्ट्रपतिसमक्ष नवनियुक्त तीन राजदूतले लिए शपथ

भारतका लागि नियुक्त राजदूत डा निश्चलनाथ पाण्डे, चीनका लागि डा कल्याणराज शर्मा र इजरायलका लागि राजदूत सुरेशकुमार कर्णले शपथ लिएका हुन् ।

#नियुक्त
Compare →
Nagarik News
4d ago
सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीश नियुक्त, प्रधानन्यायाधीशबाट शपथ

सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीश नियुक्त, प्रधानन्यायाधीशबाट शपथ

नवनियुक्त न्यायाधीशहरूमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन्।

#नियुक्त
Compare →
Hamro Patro News
4d ago
सर्वोच्चमा ४ न्यायाधीश नियुक्त

सर्वोच्चमा ४ न्यायाधीश नियुक्त

सर्वोच्चमा ४ न्यायाधीश नियुक्त ६ मिनेट अघि काठमाडौं : सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएर संसदीय सुनुवाइबाट अनुमोदित भएका चार जना नियुक्त भएका छन्। न्याय परिषद्को सिफारिसको आधारमा राष्ट्रपत...

#नियुक्त
Compare →

Related Stories

Business & Economy
Build #2612