Trending
Prev Story
Next Story

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

Hamro Patro News •
November 20, 2026 • 07:08 PM
2
2 reads 0 reactions

रोहिङ्ग्या समुदायविरुद्ध नरसंहार गरेको ठहर गर्दै अन्तर्राष्ट्रिय न्यायालयले दिएको ऐतिहासिक फैसलाको बङ्गलादेशस्थित शरणार्थीले स्वागत गरेका छन्। तर म्यान्मामा सुरक्षित रूपमा घर फर्कन पाएपछि मात्रै आफ...

1 / 2
Swipe Photos

रोहिङ्ग्या समुदायविरुद्ध नरसंहार गरेको ठहर गर्दै अन्तर्राष्ट्रिय न्यायालयले दिएको ऐतिहासिक फैसलाको बङ्गलादेशस्थित शरणार्थीले स्वागत गरेका छन्। तर म्यान्मामा सुरक्षित रूपमा घर फर्कन पाएपछि मात्रै आफूहरूले वास्तविक न्यायको अनुभूति गर्ने उनीहरूको भनाइ छ।

स्रोतमा पूरा पढ्नुहोस् ( deshsanchar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1d ago
रोहिंग्यामाथि म्यानमारले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर

रोहिंग्यामाथि म्यानमारले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर

सन् २०१७ मा सेनाले चलाएको सैन्य अभियानका क्रममा हजारौं रोहिंग्याको हत्या, यौन हिंसा तथा गाउँ ध्वस्त पारिएको संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय न्यायालयको निष्कर्ष छ ।

#नरसंहार #ठहर
Compare →
Onlinekhabar
4d ago
हाम्रा मुद्दा जलवायु न्याय वित्त र पर्वतीय विषय हुन् : मन्त्री चौधरी

हाम्रा मुद्दा जलवायु न्याय वित्त र पर्वतीय विषय हुन् : मन्त्री चौधरी

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपालको मुख्य मुद्दा जलवायु न्याय, वित्त र पर्वतीय विषय भएको बताएकी छन्। नेपालले टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा उक्त बिषय प्रमुख मुद्दाका रुपमा उठाएको …

#न्याय
Compare →
Nagarik News
4d ago
जलवायु न्याय, वित्त र पर्वतीय मुद्दा हाम्रो प्राथमिकतामा : मन्त्री चौधरी

जलवायु न्याय, वित्त र पर्वतीय मुद्दा हाम्रो प्राथमिकतामा : मन्त्री चौधरी

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपालको मुख्य मुद्दा जलवायु न्याय, वित्त र पर्वतीय विषय भएको बताएकी छिन्।

#न्याय
Compare →

Related Stories

Technology
Build #2612