काठमाडौं- एसिया कप राइजिङ स्टार प्रतियोगितामा नेपाली टोली भारत ‘ए’ सँग सर्मनाक हार भोग्न बाध्य भएको छ। टस हारेर पहिले ब्याटिङ गर्दै भारतले दिएको ३ सय ३३ रनको लक्ष्य पछ्याएको नेपाली टोली २६ रनमै अलआ...
काठमाडौं- एसिया कप राइजिङ स्टार प्रतियोगितामा नेपाली टोली भारत ‘ए’ सँग सर्मनाक हार भोग्न बाध्य भएको छ। टस हारेर पहिले ब्याटिङ गर्दै भारतले दिएको ३ सय ३३ रनको लक्ष्य पछ्याएको नेपाली टोली २६ रनमै अलआउट हुन पुगेको हो। यो सँगै भारतले ३ सय ६ रनको रवाफिलो जित हासिल गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् ( deshsanchar.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed