काठमाडौँ, मङ्सिर ४ गते । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) को बढ्दो चुनौती नियन्त्रण गर्न स्वास्थ्य, कृषि, पशुपन्छी र वातावरण क्षेत्रबीच एकीकृत सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताह–२०२६ का अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उहाँले एएमआर मानव स्वास्थ्यमा मात्र सीमित समस्या नभई पशुपन्छी, वनस्पति, खाद्य प्रणाली र वातावरणसँग समेत प्रत्यक्ष रूपमा जोडिएको साझा चुनौती भएको उल्लेख गर्नुभयो ।
Read full story at source ( gorkhapatraonline.com )