Trending
Prev Story
Next Story

थिमिमा प्रसिद्ध कुभिण्डो जात्रा सम्पन्न

Hamro Patro News •
October 23, 2026 • 12:15 AM
1
1 reads 0 reactions

भक्तपुरको मध्यपुरथिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिण्डो जात्रा बिहीबार सम्पन्न भएको छ । नेवार भाषामा खाँः भनेर चिनिने यो जात्रा घटस्थापनाका दिन थिमिको लायकू दरबारस्थित तलेजु मन्दिरमा जमरा र...

थिमिमा प्रसिद्ध कुभिण्डो जात्रा सम्पन्न

भक्तपुरको मध्यपुरथिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिण्डो जात्रा बिहीबार सम्पन्न भएको छ । नेवार भाषामा खाँः भनेर चिनिने यो जात्रा घटस्थापनाका दिन थिमिको लायकू दरबारस्थित तलेजु मन्दिरमा जमरा राखेर सुरु भएको थियो ।

कुभिण्डो जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपाती ल्याई तलेजुस्थित दसैँघरमा भित्र्याएपछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
2w ago
पाटनमा मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

पाटनमा मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

मानमानेश्वरी भवानीलाई लिच्छविकालीन समयदेखि नै शक्तिपीठ र राजकीय देवीका रूपमा पूजा गरिँदै आएको मानिन्छ।

#जात्रा #सम्पन्न
Compare →
Onlinekhabar
1w ago
धनुषाको महेन्द्रनगर बजारमा दुई आकासे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन

धनुषाको महेन्द्रनगर बजारमा दुई आकासे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन

१५ कात्तिक, धनुषा । जनकपुरधाम–ढल्केवर छ लेन व्यापारिक सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगर बजारमा निर्माणाधीन दुई वटा आकासे पुलको निर्माण सम्पन्न भएको छ । पुलमा रङरोगन तथा सौन्दर्यीकरणको काम भइरहेको र चाँडै सर्वसाधारणका लागि …

#सम्पन्न
Compare →
Bizshala
1w ago
माउण्टेन इनर्जीको १३औँ साधारणसभा सम्पन्न, २० प्रतिशत बोनस पारित, ५ सञ्चालक निर्वाचित

माउण्टेन इनर्जीको १३औँ साधारणसभा सम्पन्न, २० प्रतिशत बोनस पारित, ५ सञ्चालक निर्वाचित

काठमाण्डौ । माउण्टेन इनर्जी नेपाल लिमिटेडको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।कम्पनीका अध्यक्ष प्रदिपजङ्ग...

#सम्पन्न
Compare →
Ekantipur
1w ago
लुम्बिनीमा ५ दिने महाप्रार्थना महोत्सव सम्पन्न

लुम्बिनीमा ५ दिने महाप्रार्थना महोत्सव सम्पन्न

मायादेवी मन्दिर परिसरमा आयोजित महोत्सवमा २५० भिक्षुभिक्षुणी र सात देशबाट आएका करिब १०० उपासक–उपासिका सहभागी भए।

#मन्दिर #सम्पन्न
Compare →
Arthasansar
1w ago
कामना सेवा फुटसल कप सिजन ६ सम्पन्न

कामना सेवा फुटसल कप सिजन ६ सम्पन्न

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा बैंक तथा वित्तीय संस्थाहरू बीच आपसी सद्भाव, सहकार्य र सम्बन्ध अभिवृद्धि...

#सम्पन्न
Compare →

Related Stories

Technology
Build #2611