Trending
Prev Story
Next Story

बेलायती बैंकिङ समूह ‘बार्कलेज’ले ५ हजार कर्मचारी कटौती गर्ने

Hamro Patro News •
October 23, 2026 • 12:15 AM
2
2 reads 0 reactions

बेलायती बैंकिङ समूह ‘बार्कलेज’ले आफ्नो व्यावसायिक कामकाजमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग बढाउँदै विश्वभरबाट करिब ५ हजार कर्मचारी कटौती गर्ने निर्णय गरेको छ। बार्कलेजले बेलायतका लागि गर्ने धेरै...

बेलायती बैंकिङ समूह ‘बार्कलेज’ले ५ हजार कर्मचारी कटौती गर्ने

बेलायती बैंकिङ समूह ‘बार्कलेज’ले आफ्नो व्यावसायिक कामकाजमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग बढाउँदै विश्वभरबाट करिब ५ हजार कर्मचारी कटौती गर्ने निर्णय गरेको छ।

बार्कलेजले बेलायतका लागि गर्ने धेरैजसो ब्याक–अफिस काम भारतबाट हुने भएकाले यो कटौतीको ठूलो मार भारतमा कार्यरत कर्मचारीहरूमाथि पर्ने देखिएको बीबीसी हिन्दीले जनाएको छ ।

Read full story at source ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
1w ago
माइक्रोसफ्टपछि गुगल पनि कर्मचारी कटौतीको बाटोमा, पाँच देशमा स्वेच्छिक अवकाशको प्रस्ताव

माइक्रोसफ्टपछि गुगल पनि कर्मचारी कटौतीको बाटोमा, पाँच देशमा स्वेच्छिक अवकाशको प्रस्ताव

काठमाडौं । प्रविधि कम्पनी माइक्रोसफ्टपछि गुगलले पनि खर्च कटौती गर्ने रणनीतिअन्तर्गत पाँच देशका कर्मचारीलाई स्वेच्छिक...

#कटौती #कर्मचारी
Compare →
Nagarik News
2w ago
पिएचपी समस्याले बैंकिङ प्रणाली प्रभावित

पिएचपी समस्याले बैंकिङ प्रणाली प्रभावित

बिहीबारदेखि विश्वव्यापी रूपमा वेब प्रविधि (पिएचपी) प्रोग्रामिङमा देखिएको समस्याबाट उत्पन्न सुरक्षा जोखिमका कारण नेपालको बैंकिङ प्रणाली पनि प्रभावित भएको छ।

#बैंकिङ
Compare →
Onlinekhabar
1w ago
सरकारका कारण कर्मचारी, व्यवसायी सब थुरथुर भए : कांग्रेस

सरकारका कारण कर्मचारी, व्यवसायी सब थुरथुर भए : कांग्रेस

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले मुलुकको अर्थतन्त्र सही बनाउन नसकेको टिप्पणी गरेका छन्। प्रमुख प्रतिपक्षी दलको तर्फबाट सरकारबारे धारणा सार्वजनिक गर्दै थापाले सरकारको ध्यान अर्थतन्त्र सुधार गर्नेमा भन्दा बाहिरी कुरामा भएको …

#कर्मचारी
Compare →
Ekantipur
1w ago
प्रयोजनविपरीत ऋण प्रयोग गरे फौजदारी मुद्दा, बैंकिङ क्षेत्र त्रासमा

प्रयोजनविपरीत ऋण प्रयोग गरे फौजदारी मुद्दा, बैंकिङ क्षेत्र त्रासमा

ऋणको साँवा, ब्याज र किस्ता नियमित भए पनि सुरुको प्रयोजनभन्दा अन्यत्र उपयोग भएको अवस्थामा बैंकिङ कसुर आकर्षित हुने र फौजदारी मुद्दा चलाउन सकिने सर्वोच्चको फैसला।

#बैंकिङ
Compare →
Arthasansar
2w ago
बैंकिङ प्रणालीबाट १५० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट १५० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले १५० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । केन्द्रीय बैंकले...

#बैंकिङ
Compare →

Related Stories

Technology
Build #2611