Trending
Prev Story
Next Story

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ७२४ जनालाई कारबाही

Ekantipur •
November 20, 2026 • 01:32 AM
2
2 reads 0 reactions

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७२३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ७२४ जनालाई कारबाही

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७२३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

काठमाडौँ — ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७२३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५८, सिसिटिभिमार्फत २५, रातोबत्तीमा २० जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १३२, हर्न निषेधमा ६, अवस्था ठिक नभएको ६ जना लेन क्रस २ जना र अन्यमा ४७३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

नेपाल नेपाल न्यूज बैंक न्युज एजेन्सी हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
21h ago
चार महिनामा ६ हजार २९ सवारीलाई कारबाही, ८९ लाख बढी राजस्व संकलन

चार महिनामा ६ हजार २९ सवारीलाई कारबाही, ८९ लाख बढी राजस्व संकलन

कपिलवस्तुमा चालु आर्थिक वर्षको ४ महिनामा ट्राफिक नियम उल्लङ्घन गरेको २ हजार ८५६ सवारी साधनलाई कारबाही गरिएको छ।

#ट्राफिक #कारबाही
Compare →
Onlinekhabar
15h ago
इजरायली सैन्य कारबाहीको घोषणापछि गाजामा विस्थापन बढ्दै

इजरायली सैन्य कारबाहीको घोषणापछि गाजामा विस्थापन बढ्दै

३ मङ्सिर, संयुक्त राष्ट्रसङ्घ (रासस/सिन्ह्वा)। गाजापट्टीको देर अल–बलाह क्षेत्रमा इजरायली सेनाले सैन्य कारबाही गर्ने घोषणा गरेपछि प्यालेस्टिनी नागरिकहरू विस्थापित हुन थालेका छन् । संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) का अनुसार प्रभावित क्षेत्रमा १८ हजारभन्दा …

#कारबाही
Compare →

Related Stories

National (Nepal)
Build #2612