Trending
Prev Story
Next Story

दोहामा नेपालको आज कठिन परीक्षा, पहिलो खेलमा भारतसँग भिड्दै

Hamro Patro News •
November 20, 2026 • 12:44 AM
2
2 reads 0 reactions

काठमाडौँ – कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ को सामना गर्दैछ। समूह ‘बी’ अन्तर्गतको यो खेल दोहास्थित वेस्ट इन्ड ...

दोहामा नेपालको आज कठिन परीक्षा, पहिलो खेलमा भारतसँग भिड्दै

काठमाडौँ – कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ को सामना गर्दैछ। समूह ‘बी’ अन्तर्गतको यो खेल दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ।

सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रन लागेको नेपाली टोलीका लागि प्रतियोगिताको सुरुआत नै कठिन चुनौतीका रूपमा देखिएको छ। नेपाल रहेको समूह ‘बी’ मा भारत ‘ए’ सँगै पाकिस्तान ‘ए’ र संयुक्त अरब इमिरेट्स (यूएई) जस्ता बलिया टोली छन्। शुक्रबार नै बिहान ११:४५ बजे समूह ‘बी’ को पहिलो खेलमा पाकिस्तान ‘ए’ र यूएई भिड्दैछन्।

Read full story at source ( khabarhub.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1h ago
मन्त्रिपरिषद बैठक बस्दै, प्रधानमन्त्रीको भारत भ्रमण मुख्य एजेण्डा

मन्त्रिपरिषद बैठक बस्दै, प्रधानमन्त्रीको भारत भ्रमण मुख्य एजेण्डा

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमणबारे छलफल गर्न आज मन्त्रिपरिषद बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे बस्न लागेको हो । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणका एजेण्डाबारे …

#भारत
Compare →
Ekantipur
15h ago
नेपालले भारत ‘ए’ को सामना गर्दै

नेपालले भारत ‘ए’ को सामना गर्दै

तिलक वर्माको कप्तानीमा रहेको भारतीय टोलीमा अभिषेक शर्मा, वैभव सूर्यवंशी, रिंकु सिंह, हर्षित राणालगायतका खेलाडी छन् ।

#भारत
Compare →
Arthasansar
18h ago
भारत भ्रमणमा पञ्चेश्वर परियोजना टुंग्याउन प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव

भारत भ्रमणमा पञ्चेश्वर परियोजना टुंग्याउन प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव

पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पञ्चेश्वरको विषयलाई अघि बढाउन सुझाव दिएका छन् ।...

#भारत
Compare →
Nagarik News
20h ago
पर्यटन र हवाई सम्पर्कबाट नेपाल–भारत सम्बन्ध थप बलियो बनाउन मन्त्री पौडेलको जोड

पर्यटन र हवाई सम्पर्कबाट नेपाल–भारत सम्बन्ध थप बलियो बनाउन मन्त्री पौडेलको जोड

उनले नेपाललाई भारतीय पर्यटकका लागि सहज, सुरक्षित र आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न दुवै देशबीच सहकार्य विस्तार आवश्यक रहेको बताए।

#भारत
Compare →
Bizshala
1d ago
प्रधानमन्त्री शाहको भारत भ्रमणअघि थप ६१५ मेगावाट बिजुली बेच्ने बाटो खुल्यो

प्रधानमन्त्री शाहको भारत भ्रमणअघि थप ६१५ मेगावाट बिजुली बेच्ने बाटो खुल्यो

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणअघि नेपालले भारतीय ऊर्जा एक्सचेन्जमा थप ६१५.०२ मेगावाट विद्युत्...

#भारत
Compare →

Related Stories

National (Nepal)
Build #2612