Trending
Prev Story
Next Story

भारतसँग ऊर्जा क्षेत्रमा ‘ब्रेक थ्रु’को तयारी, प्रधानमन्त्री बालेनसमक्ष इप्पानले राख्यो एजेन्डा

Hamro Patro News •
November 19, 2026 • 03:53 PM
3
3 reads 0 reactions

प्रधानमन्त्रीको आसन्न भारत भ्रमणलाई नेपालको ऊर्जा क्षेत्रले महत्वपूर्ण अवसरका रूपमा हेरेको छ । विद्युत निर्यातको दीर्घकालीन सुनिश्चितता, भारतीय प्रसारण लाइन प्रयोगमा समान सुविधा, भारतीय निजी क्षेत्...

1 / 2
Swipe Photos

प्रधानमन्त्रीको आसन्न भारत भ्रमणलाई नेपालको ऊर्जा क्षेत्रले महत्वपूर्ण अवसरका रूपमा हेरेको छ । विद्युत निर्यातको दीर्घकालीन सुनिश्चितता, भारतीय प्रसारण लाइन प्रयोगमा समान सुविधा, भारतीय निजी क्षेत्रको लगानी भित्र्याउने वातावरण र जलविद्युत् आयोजनाको निर्माणमा देखिएका नीतिगत अवरोध हटाउन सके नेपालको ऊर्जा क्षेत्रमा ठूलो ‘ब्रेक थ्रु’ हुनसक्ने ऊर्जा क्षेत्रका जानकारहरूको भनाइ छ ।

स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष मोहन डाँगीले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा ऊर्जा क्षेत्रसँग सम्बन्धित तीनवटा महत्वपूर्ण विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने बताएका छन् । उनकाअनुसार यी विषयमा भारतसँग ठोस सहमति हुनसके नेपालको जलविद्युत उत्पादन, व्यापार र लगानी विस्तारमा नयाँ सम्भावनाको ढोका खुल्न सक्छ ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1d ago
भारतमा १० लाख नेपाली श्रमिक, प्रधानमन्त्रीको भ्रमणमा सधैं बेवास्ता

भारतमा १० लाख नेपाली श्रमिक, प्रधानमन्त्रीको भ्रमणमा सधैं बेवास्ता

२ मंसिर, काठमाडौं । भारतमा सबैभन्दा बढी नेपाली श्रमिकले काम गर्छन्, तर यसपटक पनि प्रधानमन्त्रीको भ्रमणमा कामदारको विषय एजेन्डामा परेन । प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणका क्रममा दुई देशबीचको राजनीतिक, आर्थिक, व्यापारिक तथा कूटनीतिक सम्बन्धका …

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Arthasansar
9h ago
भारत भ्रमणमा पञ्चेश्वर परियोजना टुंग्याउन प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव

भारत भ्रमणमा पञ्चेश्वर परियोजना टुंग्याउन प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव

पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पञ्चेश्वरको विषयलाई अघि बढाउन सुझाव दिएका छन् ।...

#भारत #भ्रमण
Compare →
Nagarik News
12h ago
प्रधानमन्त्रीको भारत भ्रमणका एजेण्डा यस्तो हुनुपर्छ

प्रधानमन्त्रीको भारत भ्रमणका एजेण्डा यस्तो हुनुपर्छ

यी उच्चस्तरीय भ्रमणलाई आपसी अप्ठ्याराहरूको गाँठो फुकाएर समझदारीको निर्माण गर्नमा केन्द्रित गर्नुपर्दछ।

#भारतीय #भ्रमण #भारत
Compare →
Ekantipur
9h ago
भारतको ऊर्जा एक्सचेन्जमा ५९४ मेगावाट विद्युत् बेच्न नेपाललाई अनुमति

भारतको ऊर्जा एक्सचेन्जमा ५९४ मेगावाट विद्युत् बेच्न नेपाललाई अनुमति

भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले थप २१.३४ मेगावाट विद्युत् निर्यातका लागि नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ । योसँगै स्वीकृत निर्यात परिमाण ११९८ मेगावाट पुगेको छ ।

#भारत #ऊर्जा
Compare →
Bizshala
5h ago
१० हजार मेगावाट विद्युत् निर्यातको अवरोध हटाउन प्रधानमन्त्रीलाई इप्पानको आग्रह

१० हजार मेगावाट विद्युत् निर्यातको अवरोध हटाउन प्रधानमन्त्रीलाई इप्पानको आग्रह

काठमाण्डौ । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा १० हजार मेगावाट विद्युत् निर्यातसम्बन्धी सहमति कार्यान्वयनका अवरोध...

#भ्रमण #इप्पान
Compare →

Related Stories

Politics & Governance
Build #2612